संयुक्त सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध : परराष्ट्र नीतिमा राष्ट्रिय सहमति

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा समावेश गरिएको नीति तथा कार्यक्रममा परराष्ट्र नीतिमा…