असंलग्न परराष्ट्र नीतिमा दृढ रहँदै ‘प्रो–नेपाल पोसिली’को पक्षमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिकसम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो–नेपाल पोसिली’को नाम दिएको बताउनुभएको छ । बिहिबार नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गर्नुभएको भेटमा उहाँले सो धारणा राख्नुभएको हो । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास …

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण भन्छन् : नेपाल एक चीन नीतिको पक्षमा छ

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँगको शिष्टाचार भेटमा एक चीन नीतिमा नेपालको प्रतिवद्धता व्यक्त गरेका हुन्।गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए। उनले राजदूत यान्छीसँग भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त