प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् । सरकारले विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

सम्बन्धित सामग्री

संसदमा केपी ओलीको प्रश्न: सरकारको नीतिमा निरोगी नेपाल किन अट्न सकेन?

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निरोगी नेपालको विषय नपरेको भन्दै आलोचना गरेका हुन्।

ओलीको प्रश्न- अमेरिकी सहायक मन्त्री कसको इजाजतमा गुम्बा गुम्बा घुमे ?

नेकपा (एमाले) अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक मन्त्रीले गुम्बा गुम्बा भ्रमण गरेकोमा आपत्ति जनाउँदै सरकार एक चीन नीतिमा छ कि छैन भनी जवाफ माग गर्नुभएको छ । ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाउँदै अमेरिकी सहायक विदेशीमन्त्री आएर सम्वेदनशील क्षेत्रको भ्रमणमा जाँदा इजाजत लिनुपर्छ कि पर्दैन …

प्रधानमन्त्रीलाई ओलीको प्रश्न – नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ कि छैन ?

काठमाडौँ–  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर  प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् । गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप पनि […]

जियाको भ्रमणबारे देउवालाई ओलीको प्रश्न : सरकार एक चीन नीतिमा अडिग छ कि छैन ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणलाई लिएर प्रश्न गरेका हुन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा गत शुक्रबार काठमाडौं…

संसदमा देउवालाई ओलीको प्रश्न – ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ ।  वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उहाँले आरोप लगाउनुभयो । विदेशी मन्त्री आउँदा सरकार थुरथ...

देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ? साझा कार्यक्रममा देख्दिनँ त !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कसरी अगाडि बढाउनुहुन्छ? भनेर प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै ओलीले भने, 'न्युनतम साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै छैन। नीतिमा छैन। कार्यक्रममा छैन। एमसीसीको कुरा गर्नुभएको थियो। साझा कार्यक्रममा छैन। बिर्सिनुभएको कि के हो? मैले त देखिन! छैन त खै?'देउवाले एमसीसी अघि बढाउन आफूले बोलेको  क्लिप खोजे