सत्तारुढ दलप्रति एमाले महासचिवको टिप्पणी– 'सोझै भनौँ न, अहिले जनता गठबन्धनका पक्षमा छैनन्'

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको टिप्पणी गरेका छन् । मंगलवार बिहान ट्वीटरमा एक ट्वीट गर्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न लागेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।  उनले भनेका छन्, स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे १ त्यो पनि हामीले पत्याइदिनु पर्ने ।  सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् । स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा स...

सम्बन्धित सामग्री

सरकार अझै उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।सोमवार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरु पर्ने डरले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको आरोप लगाएका हुन्।उनले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको बताए। उनले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्

७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् : अध्यक्ष लिङदेन

काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा […]

चितवनबाट गोकुल बाँस्कोटाको गर्जन : एमालेको पक्षमा ह्विम आएको छ (भिडिओसहित)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले देशव्यापी रुपमा अहिले एमालेको पक्षमा ह्विम आएको दाबी गरेका छन् । चितवन–२ मा बैशाख १० गते हुने उपनिर्वाचनमा पनि एमालेको पक्षमा नतिजा आउने उनको दाबी छ । उनले ग्राउण्ड रियालिटीको कुरा गर्दा एमालेको पक्षमा ह्विम रहेको जिकिर गरे । उपनिर्वाचनको लागि चितवनमा खटिएका बाँस्कोटाले […]

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु

सर्वाेच्च अहिले कांग्रेसको पक्षमा लागेका छ : ओली

पोखरा, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली कांग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानमा जेसुकै लेखिएको भए पनि काग्रेसले प्रतिनिधि सभा विघटन गरे सदर र एमालेले गरे बदर हुने गरेको दाबी गर्नुभयो । २०५२ […]

दैलेखका दुई गाउँपालिका अध्यक्ष नेपाल पक्षमा खुले

विगतमा कारबाहीको डरका कारणले एमालेमा मौन बसेका जनप्रतिनीधिहरु अहिले आफ्नो पक्षमा खुल्न थालेको कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले बताए ।

आफ्नो पक्षमा ३४ जनाको सनाखत भएपछि मख्ख उपेन्द्र यादव, पर्खाइमा रेशम चौधरी

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। 'हाम्रो पक्षमा ३४ जनाको सनाखत भइसक्यो,' अध्यक्ष यादवले खुशी हुँदै भने। अध्यक्ष यादवले अहिले जेलमा रहेका सांसद रेशम चौधरीलाई पर्खिरहेको बताए। चौधरीले हस्ताक्षर गरेमा ३५ जना यादवको पक्षमा हुनेछन्। महन्थ ठाकुर राजेन्द्र…

महन्थ समूहमा पहिरो, पूर्व मन्त्री राजकिशोर र रेनुका उपेन्द्रको यादवको पक्षमा

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव  र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् । जसपाको पार्टी एकता पक्षमा रहेका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताए ।पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उनी कुनै पक्षमा नलागी चुपचाप बसेका थिए । अहिले उनले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउव

चीन स्वतन्त्र प्यालेस्टाइनको पक्षमा

बीबीसी। इजरायल–प्यालेस्टाइनबीच संघर्ष चर्किरहेका बेला चीनले आफ्ना धारणा सार्वजनिक गरेको छ। चीनले आपूm स्वतन्त्र प्यालेस्टाइनको पक्षमा रहेको जनाएको हो। चीनका विदेशमन्त्री वाङ यीले पाकिस्तानका समकक्षी शाह महमूदसँगको टेलिफोन कुराकानीमा उक्त धारणा राखेका हुन्। पाकिस्तानलगायत ५७ मुस्लीम देशहरु अहिले प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउँदै छन्। “मुख्य कुरा स्वतन्त्र देशको निर्माणमा प्यालेस्टाइनको अधिकारको सधैं अवहेलना गरिएको छ,” वाङले भनेका छन्।

काँग्रेस अहिलेसम्म कसैको पक्षमा छैनः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्। रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए ।   &...