चितवनबाट गोकुल बाँस्कोटाको गर्जन : एमालेको पक्षमा ह्विम आएको छ (भिडिओसहित)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले देशव्यापी रुपमा अहिले एमालेको पक्षमा ह्विम आएको दाबी गरेका छन् । चितवन–२ मा बैशाख १० गते हुने उपनिर्वाचनमा पनि एमालेको पक्षमा नतिजा आउने उनको दाबी छ । उनले ग्राउण्ड रियालिटीको कुरा गर्दा एमालेको पक्षमा ह्विम रहेको जिकिर गरे । उपनिर्वाचनको लागि चितवनमा खटिएका बाँस्कोटाले […]

सम्बन्धित सामग्री

सरकारको एजेण्डा एमालेको विरोधमात्रै हो : ओली

८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको मुख्य काम एमालेको विरोध गर्नु रहेको टिप्पणी गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सरकारले एमालेको विरोध गर्ने काममात्र गरेको जिकिर गरे । ‘यस गठबन्धनको एजेन्डा एउटा मात्रै हो–एमालेको विरोध, विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन […]

रविले मागे एमालेको साथ

काठमाडौं, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको साथ मागेका छन्। धान दिवस मनाउन चितवन जाने क्रममा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा माछा र केरा विदेशी आयात रोकेको भन्दै एमालेको साथ चाहिएको बताएका थिए। उनले भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ। माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान […]

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

६ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् । घिमिरे नेकपा एमालेकातर्फबाट झापा-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका […]

एमालेको सिद्धान्तहीन महाधिवेशन

यति बेला एमालेको महाधिवेशन सम्पन्न भएको छ । सर्वविदित नै छ, यस अधिवेशनबारे समाजका सबै तहका जनताका प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन् । यी प्रतिक्रियाहरू सामाजिक सञ्जाल, पत्रपत्रिका र अरू सञ्चारका माध्यममा जताततै व्याप्त छन् । मूलभूत रूपमा एमालेको यो महाधिवेशनको मुख्य एजेन्डा भनेको केपी ओलीलाई सर्वसम्मत नेतृत्व सुम्पने भन्नेमा नै केन्द्रित छ । ओलीइतर समूहबाट […]

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् । राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा […]

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा आयोजना हुन लागेको छ ।  एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुख्य काम भनेकै नेतृत्व चयन हो । एमालेको विचार नीतिको बारेमा बहस गर्नका लागि विधान महाधिवेशन गर्ने व्यवस्था गरेको छ ।  गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेर एमालेले महाधिवेशनको वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको छ ।  तसर्थ, एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।  मंसिर १० गते चितवनको नारायणी क...

धुम्बाराहीमा राखियो एमालेको बोर्ड

२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]