आफ्नो पक्षमा ३४ जनाको सनाखत भएपछि मख्ख उपेन्द्र यादव, पर्खाइमा रेशम चौधरी

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। 'हाम्रो पक्षमा ३४ जनाको सनाखत भइसक्यो,' अध्यक्ष यादवले खुशी हुँदै भने। अध्यक्ष यादवले अहिले जेलमा रहेका सांसद रेशम चौधरीलाई पर्खिरहेको बताए। चौधरीले हस्ताक्षर गरेमा ३५ जना यादवको पक्षमा हुनेछन्। महन्थ ठाकुर राजेन्द्र…

सम्बन्धित सामग्री

जसपामा अब ३५ कार्यकारिणी समिति सदस्य मात्र, रेशम चौधरी यथावत्

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीमा अब ३५ जना मात्र कार्यकारिणी समितिका सदस्य रहेका छन् । निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको अद्यावधिक गरेपछि १६ जना कार्यकारिणी समितिका सदस्य हटाइएका हुन् । कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षधर कोही पनि रहेनन् । उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर मात्र रहेका छन् । तटस्थ […]

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

काठमाडौं (अस) । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्रदान गरेको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी सोमवार यादव पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेको हो । सनाखतका क्रममा उपस्थित ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेका थिए । यस्तै, १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एकजना (रेशम चौधरी) तटस्थ बसेका थिए । निर्वाचन आयोगले गरेको फैसला अनुसार अब ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रूपमा मान्यता पाउने बताइएको छ । तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरूलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने÷नहुनेबारे भने फैसला मौन छ । आयोगले अन्य विषयमा आफूहरूको धेरै भूमिका नहुने उल्लेख गरेको छ ।

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो। अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको ने

कसैतिर पनि हस्ताक्षर नगरी किन तटस्थ बसे रेशम चौधरी?

काठमाडौं : डिल्लीबजार कारागारमा पार्टीको आधिकारिकता सम्बन्धि विवाद सुल्ट्याउन निर्वाचन आयोगले सनाखत गराउन खोजे पनि जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै गएर म हस्ताक्षर गर्छु, यहाँ गर्दिन। उपेन्द्र यादव नेतृत्व निर्धक्क थियो - रेशमले उनीहरुकै पक्षमा आएर हस्ताक्षर गर्नेछन्। ५१ जना नेतामध्ये…

हस्ताक्षर सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमा (फोटोफिचर)

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य हस्ताक्षर सनाखत गर्न निर्वाचन पुगेका छन् । उनलाई डिल्लीबजार जेलबाट प्रहरीको ठूलो संख्याको सुरक्षामा आयोग कार्यालय कान्तिपथ पुर्याईएको हो । चौधरीले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने बताईएको छ । यादव पक्षमा बहुमत पुगेको दाबी गरिएको छ । चौधरीसहित ३५ जना आफ्नो पक्षमा पुग्ने यादवले […]

हेड काउन्टबारे रेशम चौधरी : नेताहरूसँग कुरा गरेर फैसला गर्छु

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्  ।उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए । उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए ।उनले पहिले उपेन्द्र यादवसँग छलफल गर्न चाहेका थिए । तर यादव यसअघि नै कार्यालयबाट बाहि

रेशम चौधरी पनि निर्वाचन आयोग पुग्दै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं, ११ साउन । जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगले आज निक्र्यौल गर्दैछ । यसको लागि आयोगले दुवै पक्षलाई सनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगिसकेका छन् । अहिलेसम्म उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेको बताईएको छ । महन्थ ठाकुरनिकट नेताहरु राजकिशोर यादव र मनिष सुमनले पनि यादव पक्षमै […]

रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै हुनुहुन्छ । उपेन्द्र यादव पक्ष नेता नवराज सुवेदीले चौधरी आयोग आउन लागेको जानकारी दिनुभयो । सुवेदीका अनुसार चौधरीले पनि यादवकै पक्षमा हस्ताक्षर गर्नुहुनेछ । चौधरीको हस्ताक्षर जेलमै लिने बताइएपनि उहाँलाई आयोग नै बोलाइएको छ । चौधरी कैलाली […]

रेशम चौधरी आयोग आउँदै, उपेन्द्र यादव पक्षमा सनाखत गर्ने

काठमाडौं : : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्। यसैबीच केहीबेरमा कारागारबाट रेशम चौधरी पनि आयोग पुग्दैछन्। चौधरीले उपेन्द्र यायद पक्षतिर सनाखत गर्ने नेता मोहम्मद इस्तियाक राईले दाबी गरे। कारागारमै सनाखत गराउने व्यवस्थासहित…