पोखरा, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली कांग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानमा जेसुकै लेखिएको भए पनि काग्रेसले प्रतिनिधि सभा विघटन गरे सदर र एमालेले गरे बदर हुने गरेको दाबी गर्नुभयो । २०५२ […]