७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् : अध्यक्ष लिङदेन

काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा […]

सम्बन्धित सामग्री

गलत क्रियाकलापको पक्षमा राप्रपा छैन : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख […]