सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध गरिदिनुभएन

काठमाडौं, २० जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए । उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गरे । छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने […]

सम्बन्धित सामग्री

उपत्यकामा फोहोरको थुप्रो, दुर्गन्ध हटाउन केमिकल छर्कदै महानगर

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । महानगरले काठमाडौंका विभिन्न सडकमा लागेका फोहोरका थुप्रोको दुर्गन्ध हटाउन केमिकल छरेको हो । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग कुरा भएपनि स्थानीयहरुले लामो समयदेखि सिसडोल ल्याण्डफिल साइटमा अवरोघ गर्दै आएका छन् । सिडोलका स्थानीयहरुले सरकारसँग भएको […]

फोहोरको फाइनल गर्न सिसडोलमा बालेन-सुनिता (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले फोहोर विसर्जनका लागि निकास निकाल्‍न र स्थानीयवासीको समस्या समाधान र गुनासो सुन्न सिसडोल क्षेत्रको अनुगमन गरेका छन्।  अनुगमनका क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र यहाँको सारा दुर्गन्ध हटाउन सकिने बताए।भिडियो :त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले सुनाए। ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका ला

सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउँछौं, अवरोध नगरिदिनुस् : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्। उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जनस्थल सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए।त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताए। मेयर साहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फ

सिसडाेललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछाैँ : मेयर साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।  डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डाैकाे फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनुभयो । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु ...

सिसडोल पुगेर बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले […]