म्याग्दीमा सार्वजनिक जग्गामा बनेका संरचनामाथि चल्याे डोजर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना शुक्रवारदेखि डोजर लगाएर हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो । कालीपुल बसपार्कलाई विस्तार […]

सम्बन्धित सामग्री

म्याग्दीमा सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट वर्खा याममा बालुवा उत्खनन गरेका हुन्...

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

बेनी : मानवीय अतिक्रमण र लापर्वाहीका कारण म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ।जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि  म्याग्दीका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको छ भने सुविधासँगै संकट पनि गाउँमा पसेर प्राकृतिक सम्पदा र मौलिक ग्रामीण जीवन पद्धतिमाथि प्रहार भएको छ।ग्रामीण क्षेत्रक

ढिस्को खसेर डोजरसहित पुरिँदा एकजनाको मृत्यु

पर्वत : काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिँदा म्याग्दीमा एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम राईका अनुसार रघुगंगा गाउँपालिका–४ दग्नाममा निर्माणाधीन अवस्थामा रहेको ४८ दशमलव ५ मेगावाट क्षमताको हाई हिमालयन टुडी माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको काम गर्दै गरेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिएको हो।मृत्यु हुनेमा डोजरका अपरेटर रघुगंगा गाउँपालिका–२ भगवतीका २७ वर्षीय भीमबहादुर खत्री छन्। मृतकको शव डोजरभित्रै रहेक

म्याग्दीमा सडक निर्माणको क्रममा पहिरो गएपछि डोजर चालक बेपत्ता

काठमाडौं, ५ पुस । म्याग्दीको दग्नाममा सोमबार पहिरामा परेर एकजना बेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले स्काभेटर (डोजर) पुरिदाँ चालक बेपत्ता भएका हुन् । २७ वर्षीय डोजरका चालक भीमबहादुर खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन राहुघाट जलविद्यूत आयोजनाको सडक निर्माणको क्रममा पहिरो गएपछि बेपत्ता भएका चालक र […]

म्याग्दीमा नासिँदै सम्पदा, उजाड बन्दै बस्ती

डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।

म्याग्दीमा वातावरणीय अध्ययनविना सडक खन्न नपाइने

बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति पु-याउन थालेपछि म्याग्दीमा अव्यवस्थित विकास मोडेलमा परिवर्तन गरिने भएको छ। विना अध्ययन जथाभावी डोजर र स्काभेटर चलाउँदा बाढीपहिरोजस्ता समस्या निम्तिने गरेको भन्दै अव्यवस्थित विकास मोडेलमा परिवर्तन गर्न लागिएको हो।