म्याग्दीमा सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट वर्खा याममा बालुवा उत्खनन गरेका हुन्...

सम्बन्धित सामग्री

सम्झौताविपरीत नदीजन्य पदार्थ उत्खनन्

राज्यको आम्दानीको स्रोतको रूपमा चिनिएको नदीजन्य पदार्थ वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा ठेक्का लगाएर निश्चित मापदण्डमा उत्खनन् गर्न पाइन्छ । तर म्याग्दीमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, नगर कर्मचारी, प्रशासन र सुरक्षा निकायको मिलमतोमा कार्यदेशविपरीत नदीको स्वरुप बिग्रने गरी नदी दोहन हुने गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरस्थित कालिगण्डकी नदी र रघुगंगा नदीको संगमस्थलमा सम्झौताविपरीत नदीजन्य पदार्थ […]