म्याग्दीमा सडक निर्माणको क्रममा पहिरो गएपछि डोजर चालक बेपत्ता

काठमाडौं, ५ पुस । म्याग्दीको दग्नाममा सोमबार पहिरामा परेर एकजना बेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले स्काभेटर (डोजर) पुरिदाँ चालक बेपत्ता भएका हुन् । २७ वर्षीय डोजरका चालक भीमबहादुर खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन राहुघाट जलविद्यूत आयोजनाको सडक निर्माणको क्रममा पहिरो गएपछि बेपत्ता भएका चालक र […]

सम्बन्धित सामग्री

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन्। पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ। पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको […]

भेनेजुयलामा पहिरो, २२ जनाको मृत्यु, ५२ बेपत्ता

भेनेजुयलाको लास टेजेरियास शहरमा पहिरो जाँदा २२ जनाको मृत्यु भएको छ। ५२ जना बेपत्ता भएका छन्। राजधानी काराकसको दक्षिणमा रहेको लास टेजेरियास शहरमा पहिरोले घर बगाएको बीबीसीले जनाएको छ। ला निना मौसमको ढाँचाका कारण आएको भीषण वर्षापछि कम्तीमा २२ जनाको मृत्यु भएको र थप ५२ जना बेपत्ता भएका हुन्। उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले आइतबार सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्दै बेपत्ता भएकाहरूको खोजी गरिरहेका जानकारी दिए। उपनागरिक सुरक्षा मन्त्री कार्लोस पेरेज एम्पुएडाले करिब एक हजार आपतकालीन

अछाम पहिरो अपडेट : ९ जनाको मृत्यु, ७ बेपत्ता

अछाम – जिल्लाको विभिन्न भागमा पहिरो जाँदा ९ जनाको मृत्यु छ भने ७ जना बेपत्ता भएका छन्। लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख […]

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

कैलाली, कात्तिक २ । बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका […]

बझाङमा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता

बझाङ जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएका छन् । डिख्लामा मंगलवार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीय शान्ति माविका शिक्षक मदन साउँदले जानकारी दिए । बेपत्ता हुनेमा गगन सार्कीका एकैघरका १८ जना र नरे पार्कीको घरका ५ जना छन् । गगन सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सकुशल रहेका जनाइएको छ । पहिरोको क्षतिबारे जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क हुन सकेन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपर...

नवलपुरको हुप्सेकोटमा पहिरो खस्दा एकै घरका तीन जना बेपत्ता

बिबेक भण्डारी नवलपुर । हुप्सेकोट ४ मा पहिरो जादाँ तीन जना बेपत्ता भएका छन । स्थानीय हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीन जना वेपत्ता भएका हुन । स्थानीयका अनुसार धनमाया पुलामी, भुमीसरा पुलामी र देउमाया पुलामी गरी तीन जना पहिरोमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय […]

तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ। अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्, बन्दीपुरमा पहिरोमा पुरिएको एक जनाको उद्दार गरिएको छ भने एक जना बेपत्ता रहेको र घाइतेलाई अस्पताल लगिएको छ,’ उनले भने।

उत्तरी धादिङमा पहिरो खस्दा दुई जना बेपत्ता

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ मा तिप्लिङको अता खोला नजिकै पहिरो खस्दा दुई जना बेपत्ता भएका छन् ।...

नर्वेमा पहिरो : एकको मृत्यु, नौ बेपत्ता

ओस्लो / नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षती भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ... The post नर्वेमा पहिरो : एकको मृत्यु, नौ बेपत्ता appeared first on Purbeli News.