जुम्ला – एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएकाे हाे ।
सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही विजय हुनुभयाे । शाहीका प्रतिद्वन्द्वी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयाे ।
भ्रष्ट्रचार विरुद्धको अभियानमा लागेका&n...