काठमाडौं : आजबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएको छ। योसँगै अत्यावश्यक वस्तु व्यवस्थापनका लागि सरकारले उद्योगहरुमार्फत नै पास वितरणको व्यवस्था मिलाएको छ। यस्ता वस्तु बोक्ने सवारी साधनलाई उद्योगले दिएको परिचयपत्रसहित पासका आधारमा चल्न दिइने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तीनवटै प्रमुख जिल्ला अधिकारीसहित निजी क्षेत्रका…