अत्यावश्यक वस्तु तथा सेवाका लागि उद्योग मन्त्रालयले बनायो रेस्पोन्स टिम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु गर्न उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको छ । मन्त्रालयले आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिका लागि डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद अधिकारी र...

सम्बन्धित सामग्री

अत्यावश्यक वस्तुको आपूर्ति सुचारु गर्न संयन्त्र

सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सुचारू राख्नका लागि उच्चस्तरीय रयापिड रेस्पोन्स टिम (दु्रत प्रतिकृया समूह) बनाइएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारू राख्नका लागि सम्बन्धित मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय टिम बनाएको हो । सो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयले […]

निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले बनायो र्‍यापिड रेस्पोन्स टिम

निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न यो टिमले काम गर्नेछ । स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायत...