सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सुचारू राख्नका लागि उच्चस्तरीय रयापिड रेस्पोन्स टिम (दु्रत प्रतिकृया समूह) बनाइएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारू राख्नका लागि सम्बन्धित मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय टिम बनाएको हो । सो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयले […]