सुनसरी, मंसिर ६ । छठ पर्वपछि मनाइने समाचकेवा सुनसरीसहित तराइका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, कुचो आदि एउटा सानो बाँसको ढकियामा राखेर टाउकोमाथि राखेर दिदीबहिनीहरु रातको समयमा गीत गाउने यो पर्वको विशेषता हो । भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको […]