नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आइतबारबाट छ दिवसीय ‘सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु भएको छ ।
मिथिलाका परम्परागत कला, संस्कृतिक हराउँदै गएका बेला जनकपुरधाममा ६ दिने सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडाैं र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु भएको हो ।कार्यशालाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मिथिला, मधेशका परम्परागत कला, संस्कृतिले आपसी भाइचारा...
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गरेका छन् । मुख्यमन्त्री सिंहले मधेशका पर्वतिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको […]