बर्दियामा अक्सिजन जुटाउन युवाहरु सक्रिय

अक्सिजन बैंकको स्थापना गरेको करिब एक महिनामा यहाँका युवाहरुले १ सय ७ थान सिलिन्डर जोहो गरेका छन् । गुलरियाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई नि:शुल्क सिलिन्डर उपलब्ध हुन थालेको छ ।

सम्बन्धित सामग्री

बर्दियामा अक्सिजन बैंक अभियान, अभाव हट्न थाल्यो

बर्दिया – ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नारासहित बर्दिया अक्सिजन बैंकको अभियान सुरु गरिएपछि बर्दियामा अहिले अक्सिजन अभाव भएको छैन । दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि र निषेधाज्ञा लागू भएको एक हप्तासम्म बर्दियाका आठ वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको अनुमतिमा पालो कुरेर बाँकेको नेपालगञ्जबाट अक्सिजन सिलिण्डर ल्याउनुपर्थ्यो । अहिले भने बर्दिया अक्सिजन बैंक स्थापना भएपछि त्यो समस्या हटेको छ ।  बर्दियामा अक्सिजन बैंकको स्थापना गरेको झन्डै एक महिनामा बर्दियाका समाजसेवी युवाले एक सय...

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्कालका लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले डेढ करोड विनियोजन गरेकी छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी […]

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड बजेट विनियोजन

जेठ ५, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रू. डेढ करोड विनियोजन गरेका छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया, गुलरियाका अध्यक्ष अंगद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए । दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई रू. १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । रासस

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा […]

बर्दियामा अक्सिजन सिलिण्डरको अभाव

जिल्लाको आठ पालिकासहित बर्दिया अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा उपचारमा समस्या भएको छ । कोभिडका बिरामीलाई प्राथमिक उपचार बाहेक अक्सिजनको अभावले समस्या हुन थालेको छ ।

बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण

जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर कोभिड अस्पताल ठाकुरबाबा लगायतम...

अक्सिजनको आपुर्ति गराउन नागरिक संस्था जुर्मुराए

विष्णु तिमिल्सिना, बर्दिया । कोभिड १९ को संक्रमण बढदै गइरहेको र पछिल्लो समयमा विरामीहरुको सख्या बृद्धि भई अक्सिजनको अभावले व्यक्तिहरुको मृत्यु समेत भएको हुँदा अक्सिजनको अभावले बर्दियामा कसैको पनि मृत्यु नहोस भनि अक्सिजनको आपुर्ति सहज व्यवस्थापनमा सहयोग पुरयाउने उदेश्यले नागरिक सस्थाहरुको सहभागीतामा अक्सिजन बैकको स्थापना गुलरियामा गरिएको छ । “मेरो लागी अक्सिजनमा मेरो योगदान” भन्ने […]

बर्दियामा अक्सिजन बैंकको स्थापना

बर्दिया : अक्सिजनको अभाव पूर्तिकालागि अक्सिजन बैंकको स्थापना गरिएको छ। ‘मेरो लागि अक्सिजन मेरो योगदान’ भन्ने नाराका साथ बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको हो।जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा उद्योगी, व्यवसायी र समाजसेविको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको जनाइएको छ। अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन बैंक स्थापना गरेको अक्सिजन बैंक सञ्चालक समितिका संयोजक भेषराज पौडेलले बताए।अहिले बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुट्न थालेको निर्माण व्यव

अक्सिजनसहितको आइशोलेसन तयार गर्दै बर्दियाका पालिका

बर्दिया । पछिल्लो समयमा बर्दियामा पनि नयाँ प्रजातीको कोरोनाको महामारी फैलदै गएको छ । कोरोनाको महामारी तिब्र गतिमा बढ्दै गएपछि स्थानियबासी त्रसीत भएका छन् । सामान्य लक्षणसँगै अक्सिजन लिनु पर्ने बिरामी पनि बढ्दै गएका छन् । अक्सिजन दिनु पर्ने बिरामी बढ्दै गएपछि जिल्लाका विभिन्न पालिकाहरुले अक्सिजनसहितको आइशोलेसन कक्ष पनि तयार गरी सेवा दिन थालेका छन् […] The post अक्सिजनसहितको आइशोलेसन तयार गर्दै बर्दियाका पालिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.