अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्कालका लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले डेढ करोड विनियोजन गरेकी छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी […]

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निर

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड बजेट विनियोजन

जेठ ५, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रू. डेढ करोड विनियोजन गरेका छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया, गुलरियाका अध्यक्ष अंगद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए । दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई रू. १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । रासस

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा […]