अक्सिजनको आपुर्ति गराउन नागरिक संस्था जुर्मुराए

विष्णु तिमिल्सिना, बर्दिया । कोभिड १९ को संक्रमण बढदै गइरहेको र पछिल्लो समयमा विरामीहरुको सख्या बृद्धि भई अक्सिजनको अभावले व्यक्तिहरुको मृत्यु समेत भएको हुँदा अक्सिजनको अभावले बर्दियामा कसैको पनि मृत्यु नहोस भनि अक्सिजनको आपुर्ति सहज व्यवस्थापनमा सहयोग पुरयाउने उदेश्यले नागरिक सस्थाहरुको सहभागीतामा अक्सिजन बैकको स्थापना गुलरियामा गरिएको छ । “मेरो लागी अक्सिजनमा मेरो योगदान” भन्ने […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले भन्यो – अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउँ

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेको हो। अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको मन्त्रालयले जनाएको छ। खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने मन्त्रालयले बताएको छ।

उत्तर प्रदेश सरकारले नेपाललाई अक्सिजन बोक्‍ने दुई वटा टयांकर दिने

१० जेठ, काठमाडौं । तरल अक्सिजन ल्याउनेका लागि भारतले नेपाललाई दुई टयांकर दिने भएको छ । भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो । प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयका अनुसार उत्तर प्रदेश सरकारले डी एण्ड टी ट्रेडर्सबाट दुई ट्यांकर आउने टुंगो लागेको छ । भारतले […]

अस्पतालमा अक्सिजन उपलब्ध गराउँदै सङ्घसंस्था

डडेल्धुरा । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् । अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न […]

एक बूँद अक्सिजनको चित्कार : म स्वास्थ्यमन्त्री भएको भए....

कोरोना संक्रमणको दर दैनिकरुपमा बढिरहँदा सरकारले अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउन सकेको छैन । अक्सिजनको अभावमा अस्पतालले धमाधम उपचार सेवा बन्दको घोषणा गर्न थालेका छन् । देशभर अक्सिजनको हाहाकार मच्चिएको छ । सरकार निरीह र मूकदर्शक बनेको छ । सात गाउँ डुबिसक्यो, डुंगाको बन्दोबस्त छैन ।सुरुमा अक्सिजनको उत्पादन पर्याप्त छ सिलिन्डर...

उपत्यकाका यी ७७ अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण (सूचीसहित)

सिसिएमसीले अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ।

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।...

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आग्रह

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले अक्सिजनको खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयले अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफ़ै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले […]

कोरोना महामारीको भयावह स्थिति दर्साउने केही तस्बिर

भारतमा कोरोना संक्रमणको मामिलामा पछिल्ला केही दिनमा अभूतपूर्व तीब्रता आएको छ ।भारतभरी अस्पताल अक्सिजन र बेडको कमीका कारण बिरामीलाई फिर्ता पठाइरहेका छन् ।अक्सिजनको सुविधा भएको एम्बुलेन्स सर्भिस प्रदान गराउन समस्या आउन थाल्यो ।र यदि कुनै परिवारले बिरामीका लागि अस्पतालमा बेड पाइहाले पनि उनलाई अस्पतालसम्म लैजान चुनौती छ ।दिल्लीमा स्थिति नाजुक मोडमा आएको छ जहाँ अस्पतालमा अक्सिजनको कमीका कारण मानिसहरुको ज्यान जान थालेको छ ।स्वास्थ्यकर्मी निकै दबाबको स्थितिमा काम गरिरहेका छन् ।यस्तै स्थिति समसान घाट र

दिल्लीमा अक्सिजनको आपूर्तिमा रोक्नेलाई फाँसी

दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकाबारे सुनुवाई गर्दै जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासका तर्फबाट उक्त टिप्पणी आएको छ । कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामीको सासमा देखिएको संकटलाई नियाल्दै महाराजा असेन अस्पतालले चाडैंभन्दा चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिए