आयोजक भारतविरुद्ध भिड्दै नेपाल

महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला टिमले भारतमा भइरहेको हिरो गोल्डकपअन्तर्गत दोस्रो खेल सोमबार खेल्दै छ। पहिलो खेलमा म्यानमारसँग पराजित नेपाल अघिल्लो चरण पुग्नका लागि भारतविरुद्ध जित निकाल्न मैदानमा उत्रने छ। खेल नेपाली समयानुसार साँझ ७:१५ देखि सुरु हुने छ। भारतको उडिसास्थित कालिङ्गका रंगशालामा ...

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि आज(मंगलबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् । लिग …

धनगढी र विरगन्ज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको तेस्रो दिन आज गत सिजनको उपविजेता धनगढी एफसी र नवप्रवेशी टोली मध्यको एक विरगन्ज युनाइटेड एफसी भिड्दै छन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । धनगढीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका आशिष चौधरी रहेका छन् । यस्तै युगल किशोर राईले धनगढीको प्रशिक्षण गर्ने […] The post धनगढी र विरगन्ज भिड्दै first appeared on हाम्रो खेलकुद.

महिला साफ आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।भुटानला

नेपाल र नामिबिया भिड्दै

काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन्। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा अलआउट भएको थियो। […]

नेपाल र अमेरिका भिड्दै

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत शनिबार नेपाल र अमेरिका भिड्दै छन् । अमेरिकाको टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल र अमेरिका नेपाली समय अनुसार राति पौने १० बजे आमने सामने हुनेछन् ।  आजको खेल जितेर नेपाल यस सिरिजको पहिलो जित निकाल्ने योजनामा रहेको छ । अमेरिका भने दोस्रो जितको खोजीमा रहेको थियो […]

त्रिकोणात्मक शृङ्खला : नेपाल र अमेरिका दोस्रोपटक भिड्दै

काठमाडौँ – क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपाल र अमेरिका आज दोस्रोपटक भिड्दै छन्। पहिलो खेलमा नेपालले अमेरिकामाथि पाँच विकेटको जीत दर्ता गरेको थियो। ओमनस्थित अल अमरेत स्टेडियम हुने खेल दिउँसो ४ः१५ मा हुनेछ। अमेरिकापछि भएको ओमानसँगको खेलमा भने नेपाल पाँचै विकेटले पराजित भएको थियो। ओमानले अमेरिकालाई पनि हराएको छ। अमेरिका ओमानसँग चार विकेटले […]

उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, यस्तो छ नेपालको तयारी

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी २० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल सवा १ बजे खेल सुरु हुनेछ। जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र १ हार ब्यहोर्दै ६ अंक जोडेर शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो…

त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै, मौसमको डर यस्तो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो…

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।