सहकारीलाई पुसभित्र साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

२८ भदौ, काठमाडौं । काठमाडौं महागरपालिका भित्रका सहकारी संस्थाले पुस मसान्त २०७९ भित्र साधारणसभा सम्पन्न गरिसक्नु पर्ने भएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले यस्तो निर्देशन दिएको हो । सबै सहकारीले अब पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिन भित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिका भित्रको सहकारी […]

सम्बन्धित सामग्री

सहकारीहरूलाई पुसभित्र साधारणसभा सकाएर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारीहरूलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन महानगरमा बुझाउन  निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो। सूचनामा भनिएको छ,‘सहकारी ऐन, २०७४ को दफा ३९(२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम महानगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले आगामी २०८० पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साध

नियमविपरीत ऋणीबाट असुलेका रकम फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिएको छ।नियमविपरीत ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकहरूले साधारणसभा गर्न नपाउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले थाहाखबरलाई जानकारी दिए।आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने प्रावधानअनुसार यही पुस मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले साधारणसभा गर्नुपर्छ। त्यसका लागि बैंकहरूले आफ्नो वित्तिय विवरणसहित केन्द्रीय बैंकबाट अनुमति लिनुप

चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई बागती प्रदेश सरकारको निर्देशन

२१ कात्तिक, काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो । ‘प्रतिनिधि सभा एवं प्रदेश सभा […]

सहकारीलाई पुसभित्र साधारणसभा सक्न निर्देशन

काठमाडौं महागरपालिकाभित्रका सहकारी संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न महानगरले निर्देशन दिएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिकाभित्रको सहकारी विभागमा अनिवार्य बुझाउनुपर्ने पनि बताएको छ ।विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न […]

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई […]

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।

सहकारीलाई पुसभित्र साधारणसभाकाे प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।...

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन

१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो । कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी […]

बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी जेठ २० गते गर्न लागिएको नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । शुक्रबार राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख सरोज कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्र मार्फत् बक्सिङ संघले गर्न लागेको उक्त साधारण सभा स्थगित गर्न निर्देशन दिएको हो । कोरानाका कारणले देशभर […]

बक्सिङ संघको साधारणसभा स्थगित गर्न राखेपको निर्देशन

काठमाडौं । नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएको छ । बक्सिङ संघको साधारणसभा यही जेठ २० गतेका लागि डाकिएको थियो । राखेपले आफ्नो पूर्वस्वीकृति नलिई साधारणसभा गर्न लागेको भन्दै स्थगित गर्न पत्र पठाएको हो । नेपाल बक्सिङ संघले कोरोना महामारीबीच पनि आफ्नो स्वीकृति नलिई साधारणसभा...