सहकारीलाई पुसभित्र साधारणसभा सक्न निर्देशन

काठमाडौं महागरपालिकाभित्रका सहकारी संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न महानगरले निर्देशन दिएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना प्रकाशित गर्दै महानगरले सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारणसभाबाट पारित प्रतिवेदन काठमाडौं महानगरपालिकाभित्रको सहकारी विभागमा अनिवार्य बुझाउनुपर्ने पनि बताएको छ ।विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न […]

सम्बन्धित सामग्री

भुवन केसीविरुद्धको रिटको पेशी असोज २ गते हुने

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्वको बयान सकिएको छ। सहकारीहरुको साधारणसभा पुसभित्र सक्न काठमाडौैं महानगरले निर्देशन दिएको छ। नेपालले पाकिस्तानलाई २२ टन राहत सामग्री प्रदान गरेको छ। नेप्से परिसूचक २१.३० अंकले बढेको छ। भुवन केसीविरुद्धको रिटको पेशी असोज २ गते हुने भएको छ।

पुसभित्र साधारणसभा गर्न सहकारी संस्थाहरुलाई महानगरको निर्देशन

काठमाडौं । सहकारीहरुले निक्षेप फिर्ता गर्न नसकी फरार भएको समाचार बाहिरिएसँगै काठमाडौं महानगरपालिकाले सहकारीलाई अनुशासित बनाउने प्रयास थालेको छ । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै महानगरभित्रका सहकारीहरुलाई पुस मसान्तसम्म साधारणसभा सक्न निर्देशन दिएको हो । साधारणसभा सकिएपछिको प्रतिवेदन महानगरको सहकारी विभागमा १५ दिनभित्र बुझाउन पनि उसले सूचित रहेको छ । सहकारीहरुले साधारणसभामा आफ्ना सबै सदस्य […]

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई […]

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो । सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।