समाजवादी दलहरूको मञ्च निर्माणका लागि छलफल भइरहेको छः महरा

९ पुस, बाँके । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि आवश्यक छलफल भइरहेको दाबी गरेका छन् । महराले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग संवाद […]

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

कर्णाली – वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे आज सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ । बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । विमानस्थल विस्तार […]

वीपी राजमार्ग र सुरुङ निर्माणका लागि जापान सरकारसँग छलफल गर्ने : मन्त्री ज्वाला

काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले वीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गर्ने बताउनुभएको छ । शनिबार समाजवादी प्रेस सङ्गठन काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले आगामी जापान भ्रमणको क्रममा वीपी राजमार्ग विस्तार र सुरङ मार्ग निर्माणको विषयमा छलफल हुने जानकारी दिनुभयो । विभिन्न कारणले हालसम्म […]

शान्ति निर्माणका लागि राष्ट्रसङ्घको नयाँ योजना महत्वपूर्ण’

वाशिङ्टन डिसी, १७ माघ । नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवले जारी गरेको शान्तिका लागि नयाँ योजनालाई महत्वपूर्ण अवधारणा र अवसरका रुपमा लिँदै शान्ति निर्माण प्रक्रियाका लागि काम गर्न तयार रहेको बताएको छ । राष्ट्रसङ्घका महासचिवले ल्याएको शान्ति निर्माणका लागि नयाँ योजना विषयक राजदूतस्तरीय छलफल कार्यक्रममा भाग लिँदै राष्ट्रसङ्घका लागि नेपाली नियोगका प्रमुख राजदूत अमृत राईले उक्त […]

वैकल्पिक शक्ति निर्माणका विषयमा छलफल, १६ कार्यदल निर्माण

२ पुस, काठमाडौं । राजनीतिक अगुवाहरूनेपालमा प्रगतिशील वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणका लागि छलफल गरेका छन् । काठमाडौंको रानीवनमा शुक्रबार सुरु भएको दुई दिने भेलाको उद्देश्य मूलधारका आम पार्टीभन्दा फरक ‘वैकल्पिक शक्ति’ निर्माण गर्ने रहेको छ । ‘नेपालमा एउटा गम्भीर र फरक एजेन्डा भएको प्रगतिशील वैकल्पिक लोकतान्त्रिक दल जरुरी छ,’ उक्त समूहको केन्द्रीय संयोजन समितिका सदस्य […]

प्रदेश १ सरकारको स्थायी संरचना निर्माणका लागि छलफल सुरू

मोरङ  – प्रदेश एक सरकारको स्थायी संरचना निर्माणका लागि छलफल सुरू भएको छ। स्थायी संरचना निर्माणका लागि गर्ने जग्गा प्राप्त गर्न गठित समितिले स्थानीय पालिकासँग छलफल सुरु गरेको हो । समितिले सरकारले प्रदेश राजधानीका स्थायी संरचना निर्माण गर्न प्रस्ताव गरेको वृहत विराट क्षेत्रअन्तर्गतका पालिका प्रमुखहरुले संभावित स्थानको विषयमा सुझाव समेत दिएको छ। शुक्रबार आन्तरिक मामिला […]

गण्डकी सरकारले सुरु गर्यो बजेट निर्माणका विषयमा छलफल

गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणका लागि विज्ञहरुसँग सुझाव लिएको छ । कोरोना संक्रमणका कारण आर्थिक संकटमा रहेको सरकारले संघ सरकारको अनुदानमै केन्द्रित भएर  बजेट ल्याउन लागेको हो । यसअघि ३० अर्बको बजेट ल्याएको सरकारले अहिले बजेटको आकार अझै घट्न सक्ने संकेत गरेको छ ।यसपटक विज्ञहरुले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाएका छन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवामा विशेष जोड दिन उनीहरुको आग्रह छ । अहिले पनि अर्बौंको उत्पादन नेपाल आयात

कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल

कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।...

मानवमैत्री चक्रपथ निर्माणका लागि शनिबार ‘नागरिक सरोकार यात्रा’

रिङ्ग रोड नागरिक सरोकार समितिले मानवमैत्री चक्रपथ निर्माणका लागि ‘नागरिक सरोकार यात्रा’ गर्ने भएको छ । शनिबार दिउँसो १ः३० बजे महाराजगञ्जस्थित भाटभटेनी अगाडि भेला भइ दुई बजे ¥याली निकालेर शंख पार्कमा पुगी चित्रकला, कविता बाचन, ह्विलचेयर नृत्य, गीत संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफल गरिने समितिले जनाएको छ ।समितिका अनुसार मोटरजन्य सवारी साधनलाई मात्र ध्यान दिएर विस्तारित कलंकी–कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री बनाउन तथा कलंकी–कोटेश

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि एक अर्ब

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिए ।राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताए । मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछ