घरमै बसेर थाहा पाउन सकिनेछ खेतबारीको माटोको गुणस्तर

१२ फागुन, काठमाडौं । कृषकले घरमै बसीबसी आफ्नो जमिनको गुणस्तर थाहा पाउन सक्ने प्रविधि सरकारले बुधबारबाट प्रयोगमा ल्याएको छ । नेपालको माटोको डिजिटल नक्सामार्फत किसानहरुले आफ्नो घर मै बसेर मोबाइल तथा कम्प्युटरको सहायतामा जमिनको गुणस्तर थाहा पाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ । दक्षिण एसियामै नेपालमा पहिलोपटक तयार पारिएको दाबी गरिएको उक्त […]

सम्बन्धित सामग्री

गुणस्तर र उर्वराशक्ति बढाउन माटो परीक्षण

नेपालगन्ज उपमहानगरको कृषि शाखाका अनुसार माटोको वास्तविक अवस्था नबुझेर जथाभाबी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेकाे बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण सुरु गरिएको हो ।

हामीले बिर्सिएको प्राङ्गारिक पदार्थको महत्त्व

खाद्यान्नको सुरुवात माटोबाट हुन्छ अनि हाम्रो खानामा हुने पोषणको गुणस्तर सिधै माटोको गुणस्तर र स्वास्थ्यसँग जोडिएको हुन्छ । कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि, रासायनिक तत्वहरु आवश्यक पर्छ । जसमध्ये १८ तत्वहरु अति आवश्यक तत्व हुन् । यी नभइ नहुने तत्वहरुलाई बिरुवाहरूले दुई फरक वातावरण, जस्तै माटो र हावाबाट प्राप्त गर्छ । जसमध्ये पन्ध्र वटा तत्व माटोले उपलब्ध गराउँछ भने अन्य तीनवटा (कार्बन, हाइड्रोजन र अक्सिजन) बोटबिरुवाहरुले प्रकाश संश्लेषणको प्रकृयाबाट हावा र वायुमण्डलबाट लिने गर्छ । पशुमा आधारित खानाबाट पाइने पौष्ट...

माटोका कारण उब्जनीमा कमी

नवलपरासी । माटोको गुणस्तर विग्रदा नवलपरासीको उब्जनीमा कमी आएको छ । जिल्लाको खेतियोग्य जमिनमध्ये करिब ८० प्रतिशत खेतको माटोको गुणस्तर खस्केको देखिएको हो । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न ठाउँमा गरेको माटो परीक्षणमा गुणस्तर खस्केको पाइएको हो । माटोको परीक्षण नगरी जथाभावी रासायनिक मलको मात्रै प्रयोगले माटोको गुणस्तर बिग्रन गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख […]

किसानलाई ‘साथी डिभाइस’

किसानले आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यो काम अब आर्टीफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकतामा आधारित ‘साथी’ डिभाइसले गर्ने भएको छ ।

किसानले मोबाइलबाटै माटोको गुणस्तर र बालीको रोग पत्ता लगाउन सक्ने

कृषकहरूले मोबाइलबाट आफैँले माटोको गुणस्तर नाप्न सक्ने भएका छन् । महिला विकास समाज (बोडेस)मा सक्रिय महिना प्राविधिकहरूको समूह ‘इम्प्याक्टर्स’ले मोबाइलबाटै माटोको गुणस्तर पत्ता लगाउने मेसिन बनाएका हुन् ।सोलार र ब्याट्री जडित यो मेसिन खेत वा बारीमा राख्दा माटोको गुणस्तर देखाउने छ । मेसिनले खेतीयोग्य जमिनको माटोको गुणस्तरसँगै माटोमा रहेको रोगबारे समेत जानकारी दिन्छ । मेसिनको एउटा भाग माटोमा गाडेपछि आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट माटोको सम्पूर्ण जानकारी दिने इम्प्याक्टर्सको भनाइ छ ।

माटोको डिजिटल नक्सा : हतारमा उद्घाटन, काम अधुरै

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरबाटै माटोको गुणस्तर जाँच गर्न सकिने प्रविधि भन्दै गत फागुन १२ गते नै उद्घाटन गरे पनि अहिलेसम्म धेरै जिल्लाको माटोको नमुना अनलाइन प्रविधिमा राखिएको छैन । घरमै बसीबसी इन्टरनेटको माध्यमबाट माटो जाँच गर्न सकिने प्रविधि शुरु भएको सरकारले दावी गरे पनि सम्बन्धित निकायले तयारी नै पूरा नगरी हतारमा […]

स्विट्जरल्याण्डमा किन गाडिँदैछ माटोमुनि २ हजार अण्डरवेयर ?

युरोपेली मुलुक स्विट्जरल्याण्ड विज्ञान प्रविधिको क्षेत्रमा अग्रणी मुलुक नै हो । तर त्यहाँ माटोको गुणस्तर परीक्षण गर्नका लागि एउटा यस्तो विधि अपनाइँदैछ, जुन निकै पुरातन तथा अनौठो लाग्न सक्दछ । माटोको गुणस्तर जाँचका लागि विशेषज्ञहरुले प्रयोगशालामा …

स्वीट्जरल्यान्डमा सेतो कट्टुलाई किन राखिँदैछ जमिनमुनि ?

मानिसले लगाउने भित्री लुगा कट्टुलाई शरीरमा लगाउनेबाहेक अन्य प्रयोजनामा प्रयोग गरेको खासै सुनिँदैन । तर स्वीट्जरल्यान्डमा सेतो कट्टुलाई जमिनमुनि खाल्डोमा राखिँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार माटोको गुणस्तर थाहा पाउन स्वीट्जरल्यान्डमा कट्टुलाई जमिनमुनि राख्न थालिएको छ । प्रयोगशाला परीक्षणबाट माटोको गुणस्तर थाहा पाइने भएपनि स्वीट्जरल्यान्डमा नयाँ विधि अपनाउन थालिएको छ । कट्टुलाई माटोमुनि राखेर केही महिनापछि हेर्दा माटोको गुणस्तरबारे थाहा हुने जनाइएको छ । माटोको गुणस्तर जाँच्ने कार्यक्रममा सेतो रंगका २ हजार कट्टु ...

​माटोको गुणस्तर खस्किएकोले पाला कम बने

सुजाता खत्री/उज्यालो । काठमाडाैं, कात्तिक १ – बालकृष्ण प्रधानले पालाको व्यापार गर्न थालेको १२ वर्ष भयो तर यो वर्ष पालाको व्यापार कम भएको देख्दा...