नवलपरासी । माटोको गुणस्तर विग्रदा नवलपरासीको उब्जनीमा कमी आएको छ । जिल्लाको खेतियोग्य जमिनमध्ये करिब ८० प्रतिशत खेतको माटोको गुणस्तर खस्केको देखिएको हो । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न ठाउँमा गरेको माटो परीक्षणमा गुणस्तर खस्केको पाइएको हो । माटोको परीक्षण नगरी जथाभावी रासायनिक मलको मात्रै प्रयोगले माटोको गुणस्तर बिग्रन गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख […]