आज ललितपुरसहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने
काठमाडौं । आज (शनिवार) देशका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने भएको छ । मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ ।
एजेन्सी – रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको लिएको छ भने भने खेरसान क्षेत्रमा विद्युत कटौती बएको छ । राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् । क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्– ‘दुई जनाको मृत्यु भएको जानकारी छ। आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन् […]
टीकापुर(कैलाली) । कैलालीमा हुँदै आएको अनियमित विद्युत कटौती रोक्नका लागि नयाँ संरचना बिस्तारको प्रक्रिया सुरु भएको छ । अत्तरियादेखि धनगढी क्षेत्रमा ३३ केभीको नयाँ लाइन बिस्तार गर्नका लागि ठेक्का आह्वान भएकोपछि सो प्रक्रिया सुरु भएको हो ।उक्त लाइन बिस्तार गर्नका लागि साढे ४ करोडमा ठेक्का आह्वान भएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख […]
The post अनियमित विद्युत कटौती रोक्न नयाँ लाइन बिस्तार गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.
धनगढी । धनगढीमा अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले विद्युत कार्यालयका प्रमुखकै कार्यकक्षमा धर्ना दिएका छन् । विद्युत अनियमितताले हैरानी खेप्दै आएका धनगढी–१२ का स्थानीय विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको कार्यकक्षमा धर्ना दिन पुगेका हुन् । सोमबार धनगढी वडा नम्बर १२ को मनकामना युवा क्लवको नेतृत्वमा उनीहरूले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय […]
The post अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि कार्यालय प्रमुखकै कार्यकक्षमा धर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.
लमजुङ – लमजुङ महोत्सव अवधिभर विद्युत कटौती नहुने भएको छ । २२० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखि मर्स्याङदी पावर हाउसखण्डमा तार तान्ने काम भइरहेकाले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले बिहीबारदेखि उदीपुर-खुदी र बेसीसहर फिडर लाइन १० दिनका लागि विद्युत लाइन काटिने तथा आपूर्ति बन्द हुने सूचना जारी गरेको थियो । विद्युत् कटौती हुने सूचना […]
काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न पाँच ठाउँमा आज विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मछेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको छ । हेर्नुहोस् सूचीसहित
वीरगञ्ज– बढ्दो गर्मीको मौसममा वीरगञ्जमा पछिल्लो समय विद्युत कटौती हुन थालेपछि आइतबार जनता समाजवादी पार्टीले ज्ञापन पत्र बुझाएको छ। जसपा वीरगञ्ज महानगर कमिटीले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो। गर्मीका बेला अनियमित विद्युत कटौती गरेर नागरिकलाई दुःख दिने काम भइरहेकोले त्यसलाई समाधान गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको जसपा महानगर कमिटी अध्यक्ष लियाकत […]
नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ । सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाए
इटहरी / नेपाल विद्युत प्राधिकरण प्रदेश नं १ कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुनसक्ने सूचना सार्वजनिक गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय मार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नुपर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुनसक्ने उल्लेख गरिएको...
The post इटहरीमा दैनिक ९ घण्टा विद्युत कटौती हुने appeared first on Purbeli News.