वर्षाले भैरहवाका बजार जलमग्न

भैरहवा । शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएकोे छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देबकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ । पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । […] The post वर्षाले भैरहवाका बजार जलमग्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भारी वर्षाले दाङको घोराही जलमग्न (तस्वीरहरु)

९ असार, दाङ । शनिबार दिउँसो परेको भारी वर्षाले दाङको घोराही बजार जलमग्न भएको छ । भारी वर्षा भएपछि जम्मा भएको पानीले सहज निकास नपाउँदा सडक जलमग्न भएको हो । दुई घण्टा भन्दा बढी लगातार वर्षा हुँदा बजार क्षेत्रका नालीहरुबाट पानी निकास हुन सकेनन् । घोराही बजारका कतिपय पसल र घरहरुमा पानी पसेको छ । […]

वर्षाले कावासोती जलमग्न

काठमाडाैँ- गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ। कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन्। पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ। नारायणघाट-बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो। नगर क्षेत्रका सबै सडक जलमग्न र […]

वर्षाले धनगढी जलमग्न

४ साउन, काठमाडौं । आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ […]

लगातारको भारी वर्षाले धनगढी जलमग्न

लगातारको वर्षाले धनगढीको विभिन्न स्थान  जलमग्न भएका छन् । धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा सचिवालय अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको हो ।धनगढीमा निर्माणाधीन अवस्थामा रहेको  सडकमा पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । विगत चार वर्षयता मु

वर्षाले भैरहवाका बजार जलमग्न

शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएको छ । वर्षाले मुख्य बजार बैंकरोड, मिलनचोक, सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने देवकोटा चोक लगायतका क्षेत्र जलमग्न भएका छन् । सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्नासाथ जलमग्न हुने गरेको छ । पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ । कतिपय ठाउँमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकास हुन सकेकाे छैन । घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सड

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनाैँ बढी …

नेपालगञ्ज जलमग्न

बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गर

लगातारको वर्षाले धनगढी जलमग्न

गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर,  वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो ।     जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं. १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रह...

वर्षाले रौतहटका अधिकांश भुभाग जलमग्न

रौतहट । वर्षाले रौतहटका अधिकांश भुभाग जलमग्न भएको छ । लगातारको बर्षाको कारण गौर, चन्द्रपुर लगायत १८ वटै स्थानियतहको अधिकांश भाग डुवानमा परेको हो । प्राचिनकालिन कुलो मासिएको कारण बस्तिका बासिन्दाको घर डुबेको छ । डुवानमा परेका घरका परिबारको अन्न, लताकपडा, सबै भिजेको छ भने चौपाया बस्तुको समेत बिजोग भएको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर […]