वीरगंज : शनिवार बिहान १ बजेदेखि परेको भारी वर्षाले पर्सा-बाराको ग्रामीण भेग जलमग्न भएका छन्। दिउँसो ११ बजेसम्म परेको लगातारको वर्षाले मध्यतराईका पर्सा-बाराका खेत पुरै जलमग्न भएका हुन्।
वर्षा छुटेपछि विस्तारै उत्तरतर्फबाट पानीको बहाव दक्षिणतर्फ बगेर अहिले डुबान केही कम भएको छ। पर्साको श्रीसिया, भेडहा, तिलावे, गाद, सिङयाही, सिकटा, ओरिया…