१३ कात्तिक, विराटनगर । अखिल क्रान्तिकारीले एउटा हातमा एमालेको र अर्को हातमा माओवादी केन्द्रको झण्डा बोकेर चुनाव प्रचारमा हिँड्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा वाम गठवन्धनलाई जिताउन दुबै दलको झण्डा बोकेर चुनाव प्रचार गर्न क्रान्तिकारीले भनेको हो ।
आज मोरङको विराटचोकमा आयोजित क्रान्तिकारीको प्रदेश नम्बर …