दलतन्त्रविरुद्ध शक्तिशाली स्वतन्त्र, जसले चुनावी नतिजा नै उलटफेर पार्नसक्छन्

बहुदलीय राज्य व्यवस्थामा ‘स्वतन्त्र’ उम्मेदवारको प्रभाव फितलो हुन्छ । यो व्यवस्थामा हरेक समुदायमा बसोबास गर्ने नागरिकहरू नै दलीयरूपमा कोही न कोही दलमा आवद्ध हुन्छन् ।

सम्बन्धित सामग्री

चुनावी समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक आज

काठमाण्डाै - चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७,  माओवादीले १७,  एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् । चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइर...

चुनावी नतिजा अन्तिम चरणमा पुग्दा प्रचण्ड सुकुटेमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। प्रचण्डका साथमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगै छोरीहरु रेनु र गंगा पनि छन्। निर्वाचनको नतिजा आउने क्रममा अन्तिम चरणमा पुगेका बेला प्रचण्ड आफूनिकटका नेता सापकोटासहित सुकुटे जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। उनी राजनीतिक तनाव कम गर्न, पार्टीका दस्तावेज लेखन वा कुनै महत्वपूर्ण निर्णय गर्नुअघि सुकुटे पुग्ने गर्दछन्। प्रचण्डलाई सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद माधव साप

विरोध खतिवडाले २२ वर्षपछि सामना गर्नुपरेको चुनावी नतिजा

खतिवडाले एमालेबाटै फुटेको नेकपा (एकीकृत समाजवादी)बाट गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनाव लडेका हुन् । कहिल्यै चुनाव नहारेका खतिवडाले आफ्नो राजनीतिक यात्राको २२ वर्षपछि एउटा चुनावी नतिजाको सामना गरिरहनुपरेको छ ।

यो चुनावी नतिजा मध्यम वर्गको विद्रोह

पुराना र ठूला पार्टीसामू अहिले राम्रो वा मतदाताको मन जित्ने काम गर्ने मात्रै हैन, त्यसलाई सर्वत्र बिक्ने गरी प्याकेजिङ र वितरण गर्ने चुनौती छ । हैन भने आगामी चुनावमा उनीहरूको हालत योभन्दा खराब होला, राम्रो हुने देखिंदैन ।

कांग्रेसका आचार्यलाई दोस्रोपटक सांसद बन्न एमालेका संस्थापक तामाङको चुनौती

यस जिल्लामा मतदातालाई आर्थिक प्रभावमा पार्न सकिने र चुनावी नतिजा तलमाथि पार्न सकिने यहाँका नेताहरू नै बताउँछन् ।

चुनावी तालमेल किन गर्ने, माधव नेपालले गरे यस्तो 'ब्रिफिङ'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले सफलता प्राप्त गर्ने दाबी गरेका छन्। अरु पार्टीहरुसँग तालमेल गरी चुनावी नतिजा आफ्नो पार्टीको पक्षमा पार्ने नेपालले बताए। ‘चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसका निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि…

चुनावी प्रतिस्पर्धा सकियो, अब काममा प्रतिस्पर्धा हुन्छ : विश्वप्रकाश

नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धा सकिएको भन्दै अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए ।उनले महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । मह

जसपा फुटे चुनावी नतिजा के होला ?

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी सत्ता संघर्षले फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरुद्ध अध्यक्ष उपेन्द्र यादव समूह उभिएको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीको पक्षमा छ । ठाकुर समूह ओली सरकारमा सहभागी हुन ठिक्क परेको छ । जनता समाजवादी पार्टी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी […]

‘चुनावी नतिजा अविलम्ब घोषणा होस्’

वाम गठबन्धनले प्रतिनिधिसभाको चुनावी नतिजा अविलम्ब घोषणा गर्न भनेपनि एक जना निर्वाचन आयुक्तले राष्ट्रियसभा नभई त्यो सम्भव नरहेको बताएका छन्।