रुसी मुद्राको मुल्यमा ३० प्रतिशतले गिरावट

युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ। त्यस्तै, डलरको मुल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा बृद्धि भएको छ।...

सम्बन्धित सामग्री

सन् २०२३ मा युरोपतर्फ हुने रुसी निर्यातमा दुई तिहाइले कमी

युरोपेली सङ्घ (इयू) ले रुसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा युरोपमा हुने रुसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रुसको भन्सार कार्यालयले सोमबार जनाएको छ ।

रुसी आक्रमणपछि कीभलगायत देशभर घण्टौं लोडसेडिङ हुन थाल्यो

कीभ र वरपरका भएका रुसी आक्रमणको नयाँ लहरले यस भेगको बिजुली आपूर्तिमा ‘तीव्र गिरावट’ निम्त्याएको छ । एक स्थानीय ऊर्जा आपूर्तिकर्ता यास्नोले लोडसेडिङ हालको चार घण्टाको तालिकाभन्दा लम्बिन सक्ने बताएको छ । राजधानी किभमा यसअघि नै झण्डै ३० प्रतिशत अझ बढीको बिजुली प्रसारण घटेको थियो । पछिल्लो समय रुसले आफ्ना मिसाइल तथा ड्रोन आक्रमणलाई युक्रेनका प्रमुख सहरका उर्जा केन्द्र र वितरण ग्रिडमा केन्द्रीत गरेपछि देशभर विद्युत प्रणालीलाई संकटमा निम्तिएको छ । यास्नोले किभमा सामान्यतया १,०००&

युक्रेन र रुसबीच खाद्य सम्झौता, अन्नको मूल्यमा गिरावट आउने अपेक्षा

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी ज

अमेरिकाले आफ्नो हवाइ क्षेत्रमा रुसी विमानलाई प्रतिबन्ध लगायो

काठमाडौं : अमेरिकाले रुसी विमानलाई आफ्नो हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। संसद बैठकमा सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसको व्यवसायिक तथा निजी सबै प्रकारका विमानलाई आफ्ना हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।  युरोपेली देश र क्यानडाले यसअघि नै आफ्नो हवाइ क्षेत्र रुसका लागि बन्द गरिएको घोषणा गरिसकेका छन्। यो प्रतिबन्धले रुसलाई अझ एक्लो पार्ने र अर्थव्यवस्थामा दबाब पैदा गर्ने बाइडेनको भनाइ छ। बाइडेनले रुसी मुद्रा रुबल ३० प्रतिशत र शेयर बजारमा ४० प्रत

पश्चिमाहरूको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा

युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा पर्न थालेको छ ।  अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएको बीबीसीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएममा रकम झिक्नेहरूको भिड लागेपछि रुसको केन्द्रीय बैंकले बचत ब्याज दर दोब्बरभन्दा धेरै बढाएर २० प्रतिशत पुर्‍याएकाे छ ।  युरोपेली युनियन (ईयू) को प्रतिबन्धपछि युरोपमा रहेका रुसी स्वामित्वका बैंकहरूले काम बन्द गरिसकेका छन् । मस्को शेयर बजार बन्द रहेको छ । रुसको केन्द्र...

प्रतिबन्धले रुसी अर्थतन्त्र प्रभावित

पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूले रुसी अर्थतन्त्र प्रभावित हुन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ४० प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । त्यस्तै, युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्य वृद्धि भएको छ ।

रुसले ग्यास आपूर्ति बन्द गरिदिन सक्ने युरोपेली युनियनलाई डर

एजेन्सी, १६ फागुन। रुसले युक्रेनमाथि लगातार आक्रमण जारी राखेको छ । यसैबेला रुसविरुद्ध पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ । युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको बिबिसीले समाचारमा जनाएको छ । […]

रुसी मुद्राको मूल्यमा ३० प्रतिशतले गिरावट

युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, डलरको मुल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा बृद्धि भएको छ ।देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मुल्य प्रति ब्यारेल १०० डलरमाथि पुगेको छ । युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे

रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन

रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन भएको छ । पश्चिमी देशहरुले युक्रेनमाथि धाबा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो ।