रुसी आक्रमणपछि कीभलगायत देशभर घण्टौं लोडसेडिङ हुन थाल्यो

कीभ र वरपरका भएका रुसी आक्रमणको नयाँ लहरले यस भेगको बिजुली आपूर्तिमा ‘तीव्र गिरावट’ निम्त्याएको छ । एक स्थानीय ऊर्जा आपूर्तिकर्ता यास्नोले लोडसेडिङ हालको चार घण्टाको तालिकाभन्दा लम्बिन सक्ने बताएको छ । राजधानी किभमा यसअघि नै झण्डै ३० प्रतिशत अझ बढीको बिजुली प्रसारण घटेको थियो । पछिल्लो समय रुसले आफ्ना मिसाइल तथा ड्रोन आक्रमणलाई युक्रेनका प्रमुख सहरका उर्जा केन्द्र र वितरण ग्रिडमा केन्द्रीत गरेपछि देशभर विद्युत प्रणालीलाई संकटमा निम्तिएको छ । यास्नोले किभमा सामान्यतया १,०००&

सम्बन्धित सामग्री

विद्युत्‌काे लोडसेडिङ यात्रा–२

आव सन् २०१६-१७ मा नयाँ नेतृत्व आएपछि लोडसेडिङ हटेकाले आमनेपाली यो सोच्न थाले कि पहिलोको नेतृत्वहरूले यो काम किन गर्न सकेन ? अहिलेको नेतृत्व भारतबाट पनि बिजुली ल्याएर पनि लोडसेडिङ अन्त गर्ने र पहिलाका नेतृत्वहरूलाई कसले भारतबाट बिजुली ल्याउन रोकेको थियो ? यस्ता कुराहरू सडक, पसल, होटल, कार्यालयहरूमा हुन थाल्यो । तथ्यांकबिन...

विद्युत्‌काे लोडसेडिङ यात्रा–२

आव सन् २०१६-१७ मा नयाँ नेतृत्व आएपछि लोडसेडिङ हटेकाले आमनेपाली यो सोच्न थाले कि पहिलोको नेतृत्वहरूले यो काम किन गर्न सकेन ? अहिलेको नेतृत्व भारतबाट पनि बिजुली ल्याएर पनि लोडसेडिङ अन्त गर्ने र पहिलाका नेतृत्वहरूलाई कसले भारतबाट बिजुली ल्याउन रोकेको थियो ? यस्ता कुराहरू सडक, पसल, होटल, कार्यालयहरूमा हुन थाल्यो । तथ्यांकबिन...

आयात घटेपछि उद्योगमा काटिन थाल्यो बिजुली

भारतबाट बिजुलीको आयात घटेपछि उत्पादनमूलक उद्योगमा लाइन काटिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विगत ३ दिनदेखि रातिको समयमा उत्पादनमूलक उद्योगको लाइन काटिरहेको जानकारी दिएको हो ।‘उद्योगमा केही दिनदेखि राति विद्युत आपूर्तिमा डिस्टर्ब छ । विद्युत पाएको बेला दिइरहेका छौं,’ नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङले भने, ‘बिजुली दिन नसकेमा अघिल्लो दिन बेलुका ६ बजे नै पछिल्लो दिनमा लोडसेडिङ हुने/नहुने जानकारी दिन्छौं ।’ कुनै बेला स्वीकृति लोडअनुसार नै २४ सै घण्टा विद्युत

लोडसेडिङ त फेरि सुरु हुन थाल्यो, प्रदूषण हटाउनेबारे चिन्ता कसलाई होला ?

विद्युतीय गाडी सञ्चालनमा ल्याउने भनेर प्रधानमन्त्रीले भाषण ठोक्दै हिँड्छन । तर, अर्थ मन्त्री विद्युतीय गाडीमाथिको कर वृद्धि गर्छन् । प्रदूषण नियन्त्रणबारे न त नीतिगत प्रयास देखिन्छ, न त भएका प्रावधानहरूको कार्यान्वयन नै हुन्छ

ठूलो हावा चल्दा हुन्छ घन्टौं लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि औद्योगिक क्षेत्रमा पनि २४ सै घन्टा बिजुली दिन थाल्यो। योसँगै मुलुक लोडसेडिङ मुक्त भयो। कर्णाली प्रदेशको राजधानी सुर्खेत मानबहादुर खड्काले भने तीन दिनदेखि बिजुली बाल्न पाएका छैनन्। आइतबारको हावाहुरीले विद्युतको पोल ढालेपछि सुर्खेत लगायत आसपासका क्षेत्रमा मंगलबार दिउँसोसम्म बिजुली आएको छैन। बिजुली नहुँदा खड्काकाको कम्प्युटर पसलमा काम हुँदैन। सानो लगानीमा व्यवसाय…