प्रतिबन्धले रुसी अर्थतन्त्र प्रभावित

पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूले रुसी अर्थतन्त्र प्रभावित हुन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ४० प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । त्यस्तै, युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्य वृद्धि भएको छ ।

सम्बन्धित सामग्री