काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी मात्र नभएर रायमाझी एमालेका सचिव हुन् भने खाण कांग्रेस केन्द्रीय सदस्य […]