अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई

काठमाडौं– नेपालमा भ्रमणका क्रममा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई भेट गरेकी छिन् । अधिकारकर्मीद्वय मुस्कान र भूमिकालाई जियाले शुक्रवार भेटेकी हुन् । तेजाब हमला अन्त्यका लागि भूमिका निभाएकी मुस्कान र श्रेष्ठलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ र २०२२ मा अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार दिएको थियो । उपविदेशमनत्री जिया आज काठमाडौं […]

सम्बन्धित सामग्री

डुबेर तीन बालबालिकाको मृत्यु

काठमाडौँ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको  पानीमा डुबेर मृत्यु भएको छ । रुपन्देहीको  लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो । उनीहरू खेल्ने क्रममा घरबाट १ सय ५० मिटर […]

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा  मंगलबार मात्रै तीन जना बालबालिकाको  पानीमा डुबेर मृत्यु भएको छ ।  रूपन्देहीको  लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको  पानीमा डुबेर मृत्यु भएको हो ।उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ  । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो । त्य

‘न्याय’को छायामा मुस्कान

एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घ

मुस्कानलाई एसिड छ्याप्ने सम्साद मियाँ पुनः पक्राउ

२ वर्ष अगाडि वीरगन्जमा किशोरी मुस्कान खातुन उपर एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले पुनःपक्राउ गरेको छ।...

सलाम मुस्कान खातुन

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले मुस्कानलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानको छ । ‘म पीडामा भइरहेका बेला सबैभन्दा ...

मुस्कानलाई बिहानै ‘गुड न्युज’

मुस्कान खातुन शुक्रबार बिहान कलंकीस्थित डेराबाट स्कुल जाने तयारी गर्दै थिइन् । त्यही बेला फोन आयो । जुन नेपालस्थित अमेरिकी दूतावासको थियो । त्यही फोनमार्फत यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) अवार्डबाट सम्मानित हुन लागेको खबर पाएपछि सुरुमा त उनलाई पत्यारै लागेन । बा–आमा पनि आश्चर्यमा परे । अनलाइनमा समाचार आउन थालेपछि मात्रै उनी विश्वस्त बनिन् ।  साढे ६ बजेतिरै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फोन गरेर बधाई दिएको उनले सुनाइन् । ‘उहाँले मलाई एकदमै हौसला र सहयोग गर्नुहुन्छ, उहाँ...

मुस्कानको प्रश्‍न- अपराधीलाई सजाय दिन पनि प्रधानमन्त्री नै गुहार्नुपर्ने ?

काठमाडौं । २०७६ भदौ २० गतको झरिलो बिहान । क्षितिजमा पहेँलो डोरो नबस्दै वीरगन्ज, छपकैयाकी मुस्कान खातुन स्कुल जान