सन् २०२० मा एसिड आक्रमणमा परेकी नेपालकी १८ वर्षीया मुस्कान खातुन आफू जस्तै किशोरीलाई त्यस्ता हिंसाको मारबाट बचाउन अग्रसर हुनुहुन्छ । यस कार्यमा उहाँलाई साथ दिन सन् २०१४ मा एसिड आक्रमणमा पर्नुभएकी कोलम्बियाकी ४३ वर्षीया नतालिया पोन्से डे लियोनले काठमाडौँसम्म आएर हौसला बढाउने काम गर्नुभएको छ ।
हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘छैटौँ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ मा ‘आमा’ बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गरेका हुन् । छायाछवि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवीमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे ।यस्तै लघु चलचित्र ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो
विराटनगर : टोपीको छेउमा नमेटिएको धरानवासीले लगाइदिएको रातो अबिर। ओठमा मन्द मुस्कान। दुई हात जोडेर कार्यकक्षमा प्रवेश गर्दै गर्दा उनको त्यो मुस्कानभित्रका पीडा तत्काल महसुस गर्न सकिएन। केही क्षणपछि बधाई, शुभकामना साथै परिचयबाट शुरु भएको उनीसँगको संवाद सुनेपछि भने उनको कार्यकक्षमा बसिरहेका सबै आश्चर्य मान्दै एक टकले उनैलाई नियालिरहेका थिए।भनिन्छ एउटा मुस्कानमा हजार पीडा लुकेको हुन्छ। यस्तै हजारौं पीडा र कष्ट भोगरे उदाएका अइन्द्र विक्रम बेघाको राजनीति अब धरानवासीको भरोसाको
एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घ
मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्। उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन्।
मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्। उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन्।
वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको थियो ।
एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । मूच्र्छित अवस्थाबाट बचेर उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने हुनुभएको छ ।
तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुग्नुभएकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राख्नुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा उहाँले एसिड प्रहार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गर्नुभयो । खातुनले भन्नुभयो, ‘‘प्रधानमन्त्रीज्यू, यो एसिड प्रहारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस् ।’’
ललितपुर – वैदेशिक रोजगारीमा दुःख र पीडा मात्र छैनन्, सुख र सन्तुष्टी पनि छन् । वैदेशिक रोजगारीले आँखामा आँसु मात्र होइन, ओठमा मुस्कान पनि ल्याएको छ । वैदेशिक रोजगारीका यस्तै–यस्तै बाध्यता र रहरका कथा समेटिएको पुस्तक हो ‘नेपाली प्रवासन नियति र रहर’ ।
पुस्तकका लेखक हुनुहुन्छ, पत्रकार डम्बरकृष्ण ...
कृतीमाथि निर्माण भएका चलचित्रहरु सफल नभएको उदाहरण नेपाली चलचित्रमा धेरै छ । अर्कोतिर, रिलिज भैरहेका चलचित्रमा दर्शक नआएको पीडा पनि छ । यो पीडाले अहिले चलचित्र ‘समर लभ’का निर्देशक मुस्कान ढकालको मनमा चिसो पसेको छ …
हेरेक दिन घरबाट बाहिर निस्कनासाथ म कथाको पात्रलाई भेट्टाउन पुग्छु । अनुहारमा अथाह पीडा बोकेर पनि कृत्रिम मुस्कान छर्न खोज्ने दिदी–बहिनीको मनभित्रै पसेर खोतल्न मन लाग्छ मलाई । यस्तै गहिरिएर कुरा गर्दा...पूरा पढ्नुहोस् »