इजरायललाई अर्को चुनौती, लेबनानका हिजबुल्लाहले पनि इजरायलमा आक्रमण थाल्यो

उक्त आक्रमणपछि यतिबेला इजरायल र प्यालेस्टाइन अशान्त छन् । इजरायलले पनि प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी कारबाही सुरु गरेको छ, जसलाई हमासको अखडा मानिने गर्छ ।

सम्बन्धित सामग्री

फेरिन सक्छ मध्यपूर्वको समीकरण

आइतबार जोर्डनमा रहेको सैन्य शिविरमा आक्रमण भएपछि अमेरिकाका लागि केही कुरा फेरि सोच्नै पर्ने भएको छ। अहिले अमेरिकी चासो रुस युक्रेन युद्ध मात्र होइन हमासले इजरायलमा आक्रमण गरेपछि गाँजा क्षेत्रमा पनि मोडिएको छ। संसार फेरि अहिले ध्रुवीकरणतर्फ मोडिएको छ। यो ध्रुवीकरणमा अमेरिकाको चाहना पक्कै पनि शान्ति स्थापना नै हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको महत्त्वाकाङ्क्षा र […]

हमासले १३ इजरायलीलाई गर्‍यो रिहा, १२ थाइ नागरिक पनि छुटे

८ मंसिर, काठमाडौं । अस्थायी युद्ध विराम सहमतिअनुसार हमासले इजरायली बन्धकलाई छाडेको छ । १२ थाइ नागरिक पनि रिहा भएका छन् । ७ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्ध चार दिनलाई रोक्न बुधबार मात्र सहमति भएको थियो । सहमतिअनुसार इजरायलले गाजामा आक्रमण गर्ने छन् भने हमासले ५० बन्धकलाई छाड्ने छ । युद्धविराम […]

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुग्यो

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ । हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने गरेको थियो । ठूलो परिमाणमा राहत सामग्री चाहिने गाजामा २० ट्रक राहत सामग्री समुद्रमा एक थोपा जस्तै हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्र...

हमास विद्रोही समूहले बन्धक बनाएका दुई अमेरिकी नागरिक बन्धकमुक्त

असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् । इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडे...

भारतीय विमानमार्फत् इजरायलबाट फर्कदै १९ नेपाली, गौरीफन्टा हुँदै नेपाल ल्याइने

आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।...

भारतीय विमानमार्फत् इजरायलबाट थप १९ नेपालीको उद्धार

हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको...

हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने

हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।

इजरायलमा आक्रमण : छोरालाई गोली लागेको खबरले विक्षिप्त परिवार

२१ असोज, दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा […]

प्यालेस्टिनी समुहले लेवनानी भुमीबाट इजरायलमा आक्रमण गरेको दावी

काठमाडौं– प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए। यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले […]