हमासले १३ इजरायलीलाई गर्‍यो रिहा, १२ थाइ नागरिक पनि छुटे

८ मंसिर, काठमाडौं । अस्थायी युद्ध विराम सहमतिअनुसार हमासले इजरायली बन्धकलाई छाडेको छ । १२ थाइ नागरिक पनि रिहा भएका छन् । ७ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्ध चार दिनलाई रोक्न बुधबार मात्र सहमति भएको थियो । सहमतिअनुसार इजरायलले गाजामा आक्रमण गर्ने छन् भने हमासले ५० बन्धकलाई छाड्ने छ । युद्धविराम […]

सम्बन्धित सामग्री

१९ वर्षपछि नेपाली जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं। श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलमुक्त भएका छन् । उनी १९ वर्षदेखि नेपाली जेलमा रहेका थिए । १९ वर्षपछि उनी शुक्रबार जेलमुक्त भएका हुन् । सर्वोच्च अदालतले बुधवार उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स डिपोर्ट गर्न आदेश दिएको थियो । बुधबारको आदेश अनुसार बिहिबार नै शोभराजलाई रिहा गर्ने प्रक्रिया […]

१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं– सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ […]

१९ वर्ष गोलघरभित्र थुनिएर छुटे चार्ल्स शोभराज

फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको बुधबारको आदेशसँगै शोभराज आज जेलमुक्त भएका हुन् ।

जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौँ – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै आज शुक्रबार ‘सिरियल किलर’ चार्ल्स शोभराज जेलबाट छुटेका छन्। केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई छुटाउन भनी जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै उनी केहीबेरअघि मात्र छुटेका हुन्। जेलबाट छुटेका उनलाई अब अध्यागमनमा बुझाइँदैछ। अध्यागमन विभागका अधिकारीहरूका अनुसार केन्द्रीय कारागारमा रहेका शोभराजलाई आज अध्यागमनमा बुझाए लगत्तै उनलाई अब […]

दबाबपछि छुटे सुरक्षा गार्ड गुरुङ

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ सोमबार रिहा भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको हो। प्रजिअ रिजालसँगको बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको […]

मानव तस्करीका अभियुक्त धरौटीमा छुटे

मानव तस्करीका आरोपमा पक्राउ परेका एक विदेशी नागरिक अदालतको आदेशमा धरौटीमा छुटेका छन् । नेपाली मूलका बेल्जियमका नागरिक युवराज गुरुङ १० लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । नेपाल आएका वेला गत २३...

निर्मला प्रकरण  : भारतीय नागरिक १ हजार धरौटीमा छुटे

धनगढी  : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल

भारतको जेलबाट २१ वर्षपछि छुटे ७१ वर्षीय लालबहादुर

३ भदौ, काठमाडौं । भारतीय जेलमा २१ वर्ष बसेर बिहीबार एक जना नेपाली नागरिक छुटेका छन् । हत्यासम्बन्धी कसूरमा हिमाञ्चल प्रदेशको मोडल सेन्ट्रल जेलमा बसेका लालबहादुर राना छुटेका हुन् । तर परिवारसँग सम्पर्क नहुँदा उनी अलपत्र रहेको नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले अनलाइनखबरलाई बताए । ‘उहाँले घर सगरमाथाको कटुन्जे गैरीगाउँ बताउनुभएको छ,’ खड्काले […]

सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ता छुटे

काठमाडौं। बृहत् नागरिक आन्दोलनको आह्वानमा सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरू साँझ छुटेका छन्। सिंहदरबार घेर्नेका क्रममा प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्ताहरूलाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गबाट छाडेको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिनै लाग्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे

विराटनगर / राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा सुनसरी जिल्ला अदालतले विवादित आदेश जारी गरेको छ । अदालतले कानुन मिचेर आदेश दिँदा झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिने भारती नागरिक सामान्य धरौटी रकम बुझाएर छुट्न सफल भएका छन् । विद्यमान कानुनी प्रावधानलाई लत्याउँदै आदेश आएको भनेर कानुन व्यवसायीले तीव्र असन्तोष व्यक्त गरेका छन् । नेपाली नागरिकताको... The post सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे appeared first on Purbeli News.