बायर्न भिल्लारियलसँग पराजित

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।  जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देश

सम्बन्धित सामग्री

पीएसजी बायर्न म्युनिखसँग १-० ले पराजित

च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले पीएसजीलाई १-० ले पराजित गरेको हो । पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा बायर्न म्युनिखलाई जित दिलाउन किङ्स्ले कोम्यानले निर्णायक गोल गरे । पहिलो …

बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड […]

च्याम्पियन बायर्न पराजित

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मिन्जसँग ३–१ गोलले पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा मिन्जलाई जित दिलाउन जोनाथन ब्रुकार्ड, मोसा निखाटे र लेनार्दाे बारेइरोले एक–एक गोल गरे ।यता बार्यनका लागि रोबेर्टाे लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मिन्जलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोसाले गोल गर्दै मिन्जाको अग्रता दोब्बर पारे । बायर्नका लागि ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।५७ औं मिनेटम

बायर्न भिल्लारियलसँग पराजित

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ। बुधबार राति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे। उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे। जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो। खेलमा […]

बकहमसँग बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्कीको दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ ।

बायर्न बकहमसँग पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ। भ्रमणकारी टोली बायर्नले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो। बकहमको जीतमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रिस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए। यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर […]

शीर्ष स्थानको बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।   शनिबार भएको खेलमा बायर्नलाई बक्हमले ४-२ गोल अन्तरले हराएको हो । यस हारपछि बायर्नले २२ खेलमा ५२ अंक जोडेको छ । बक्हम २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

बायर्न नेपोलीसँग पराजित

एजेन्सी। जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिख नयाँ प्रशिक्षक युलियन नागेल्सम्यानको प्रशिक्षणमा जितका लागि संघर्ष गरिरहेको छ। बुन्डेसलिगा विजेता बायर्न गएराति मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीसँग ३–० ले पराजित भएको हो। नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई र जिनेदिन माचचले एक गोल गरे। हान्सी फ्लिक जर्मनी राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्न गएपछि बायर्नले यस सिजनका लागि नागेल्सम्यानलाई नियुक्त गरेको हो।

बुन्डेसलिगा विजेता बायर्न पराजित

एजेन्सी। नयाँ सिजनपूर्वको मैत्रीपूर्ण खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबचसँग २–० ले पराजित भएको छ। नयाँ प्रशिक्षक युलियन नागेल्सम्यानको प्रशिक्षणमा बायर्न अहिलेसम्म जितबिहीन छ। मोन्चेनग्लाडबचको जितमा हानेस उल्फले ५८ र मिचेल वेन्टजेलले ७६औं मिनेटमा गोल गरे। बायर्नले अब शनिबार इटालियन क्लब नेपोलीविरुद्ध खेल्नेछ। बायर्नले १४ अगष्टमा मोन्चेनग्लाडबचविरुद्धकै खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ।

दुई गोलको अग्रता जोगाउन नसक्दा लिग लिडर बायर्न म्युनिख पराजित

२५ पुस, काठमाडौं । जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्दै बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको हो । मोन्चेनग्लाडबाकको मैदान बायर्नले सुरुमै दुई गोल गरेको थियो । रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट गोल गर्दै बायर्नलाई २०औं मिनेटमा अग्रता दिलाएका थिए […]