च्याम्पियन बायर्न पराजित

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मिन्जसँग ३–१ गोलले पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा मिन्जलाई जित दिलाउन जोनाथन ब्रुकार्ड, मोसा निखाटे र लेनार्दाे बारेइरोले एक–एक गोल गरे ।यता बार्यनका लागि रोबेर्टाे लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मिन्जलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोसाले गोल गर्दै मिन्जाको अग्रता दोब्बर पारे । बायर्नका लागि ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।५७ औं मिनेटम

सम्बन्धित सामग्री

बायर्न र डर्टमुन्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । बायर्न घरेलु मैदानमा होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बायर्नका बेन्जामिन पाभार्डले गोल गर्दा होफेनहाइनका एन्डरेन क्रामारिचले बराबरी गोल फर्काए । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १७औं मिनेटमा पाभार्डको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भएको […]

डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा

एजेन्सी – जर्मन ‘डेर क्लासिकेर’ मा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा डर्टमुन्डलाई ४–२ ले पराजित गर्दै बायर्न शीर्षस्थानमा फर्किएको हो । बायर्नको जितमा थोमस मुलरले दुई तथा किङ्सले कोमानले एक गोल गरे । एक गोल उपहार पाएको थियो । डर्टमुन्डका इम्री क्यान र डोनेल मालेनले गोल […]

बायर्न म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो । साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड […]

बायर्न रोकियो, डर्टमुन्डको जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले झिनो जित निकालेको छ । बायर्न घरेलु टोली युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युनियन बर्लिनका लासग सेराल्डो बेकरले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए । बर्लिनमा शनिबार राति भएको खेलको १२औं मिनेटमा सेराल्डो बेकरको गोलबाट बायर्न पछि परेको […]

सुपरकपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौँ – डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले चुमेको छ। योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ। गए राति सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्न बुन्डेसलिगा फुटबलको उपाधि नजिक

काठमाडौं : जर्मन जायन्ट बायर्न म्युनिख बुन्डेसलिगा फुटबलको उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ३–० ले हरायो। लिगमा चार खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडी छ।बुन्डेसलिगाको उपाधिको होड आगामी शनिबार बायर्न र डर्टमन्डबीचको खेलबाट टुंगो लाग्नेछ। बायर्न गत बुधबार भियारियालसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।बायर्नले गए राति जाकोब बेर्राट लाउर्सेनको आत्मघाती गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो। प

भिल्लारियलसँग हार्‍याे बायर्न

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ ।

बायर्न भिल्लारियलसँग पराजित

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।  जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देश

बायर्न र बार्सिलोनाको खेल दर्शकविना हुने

एजेन्सी – युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ । यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता आयोजना हुदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना […]

बायर्न बुन्डेसलिगा उपाधि नजिक

काठमाडौं। जोउसा किमिच र इरिक म्याक्सिम चोउपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराती जर्मन बुन्डेसलिगामा बायर लेभरकुसेनलाई २–० ले पराजित गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ। लिगमा चार खेल बाँकी हुँदा बायर्नलाई अब उपाधि उचाल्न एक जित पर्याप्त हुन्छ। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानका आरबी लाइपजिग भन्दा १० अंकले माथि हो।