घरमै कोभिड उपचार गर्दै ‘हाम्रो मेडिकल सेवा’

कोरोना महामारीको समयमा ‘हाम्रो मेडिकल सेवा’ले सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचार व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ।

सम्बन्धित सामग्री

कोभिड उपचार केन्द्रमा बहिरंग उपचार सेवा सुरु

प्रदेश १ सरकारले विराटनगरमा संचालन गर्दै आएको कोशी कोभिड उपचार केन्द्रमा बहिरंग स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको छ । कोरोना संक्रमण शुन्यमा झरेपछि खाली रहेको कोभिड उपचार केन्द्रलाई तत्काल प्रयोगमा...

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

नर्भिक अस्पतालले थापाथलीमा रहेको आफ्नो मुख्य भवनबाट आगामी १ फागुनदेखि नन–कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।कोरोना संक्रमितको संख्या र दर घटेसँगै अस्तालले आफ्नो मुख्य भवनबाट ननकोभिडका बिरामीको मात्र उपचार गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत […]

त्रिवि शिक्षण अस्पतालमा पोष्ट कोभिड सम्बन्धी उपचार सेवा

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पोष्ट कोभिड सम्बन्धी उपचार सुरु गरेको छ। कोरोना निको भइसकेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै अस्पतालले आइतबारदेखि पोष्ट कोभिड उपचार सम्बन्धी सेवा सुरु गरेको हो।

जनप्रतिनिधिसँग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिन्छ : अध्यक्ष थापा

भूपराज बस्याल, स्याङ्जा । केही स्थानीय तहले पैसा कमाउने समयको रुपमा प्रयोग गरिरहेका बेला स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खिम थापाले भने जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने बताउनुभएको छ । कोभिडको दोश्रो भेरिएण्टको जोखिमलाई मध्यनजर गर्दै गाउँ गाउँमा परिक्षणको दायरा पुर्याउनु भएका थापाले नेपाल समाचार पत्रसँग कुराकानीमा जनतालाई समस्या पर्दा जनप्रतिनिधि बढी संबेदनसिल भएर […]

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार

चितवन / चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो । अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका... The post विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार appeared first on Purbeli News.

कोभिड उपचार केन्द्र बनाउन साढे २ लाख सहयोग

बर्दिया : बर्दियाको ठाकुरद्वारमा निर्माण गर्न लागिएको कोभिड उपचार केन्द्रमा आवश्यक सामग्री खरिदका लागि उज्यालो नेपालले सहयोग रकम उपलब्ध गराएको छ।अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको साढे २ लाख रकम उपचार केन्द्रलाई उपलब्ध गराइएको हो।उज्यालो नेपालको सहकार्यमा अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको २ लाख ५५ हजार ४५ रुपैयाँको चेक कोभिड प्राथामिक उपचार केन्द्रका संयोजक मोहनलाल चौधरीलाई प्रदान गरिएको उज्यालो नेपालका सचिव गणेशबहादुर थापाले जानकारी दिए।उज्यालो नेपालका अध्यक्ष

कोभिड उपचार गर्ने १५७ अस्पताल

काठमाडौं। देशभर अहिले १५७ वटा अस्पताल कोभिड अस्पतालमा सूचिकृत भई उपचार भइरहेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन। कोभिडको निःशुल्क उपचारका लागि ४५ वटा अस्पताल भएको पनि प्रधानमन्त्रीले बताए।

हेटौँडा अस्पतालको कोभिड उपचार कक्ष संक्रमितले भरिए

हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै वेड कोरोना संक्रमितले भरिएका छन् ।कोरोना संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै वेड संक्रमितले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।अस्पतालले २० वेडको व्यवस्था गरी संक्रमितको उपचार कार्य सुरु गरेको थियो । अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० वेड क्षमतालाई विस्तार गर्दै हाल ४६ वेडको कोभिड उपचार कक्ष संचालनमा ल्याएको छ । अ

थाहा समाचार प्रभाव : मेची कोभिड उपचार केन्द्रमा जनशक्ति थपिने

झापा : भद्रपुरस्थित मेची अञ्चल अस्पताल मातहत रहेको मेची कोभिड–१९ उपचार केन्द्रमा संक्रमित बिरामीहरू उपचार नपाएर छटपटाइरहेको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भद्रपुर नगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।  मेची कोभिड उपचार केन्द्रमा छैनन् जनशक्ति र अक्सिजन ‘श्रीमानलाई कसरी बचाउनू? भगवान् भरोसामा छु’, भन्ने शीर्षकमा थाहाखबरमा आइतबार समाचार प्रकाशन भएको भोलिपल्टै भद्रपुर नगरपालिकाको त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो। भद्रपुर नगरसहित जिल्लाभरि

कोभिड उपचार क्षमता बढाउँदै टिचिङ अस्पताल

अहिले अस्पतालले १२ बेडको आइसियूमात्र चलाइरहेको छ। थप १० बेड आइसियू विस्तार गर्ने हो भने दैनिक २२ जना जना संक्रमितलाई आइसियूमा उपचार गर्न सकिन्छ।