नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

नर्भिक अस्पतालले थापाथलीमा रहेको आफ्नो मुख्य भवनबाट आगामी १ फागुनदेखि नन–कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।कोरोना संक्रमितको संख्या र दर घटेसँगै अस्तालले आफ्नो मुख्य भवनबाट ननकोभिडका बिरामीको मात्र उपचार गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत […]

सम्बन्धित सामग्री

नर्भिकले सार्वजनिक जग्गा मिचेकोबारे समिति बनाउने सहमति (तस्बिरहरु)

थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको नबनाएकोबारे अध्ययन गर्न अध्ययन समिति बनाइने भएको छ । अध्ययन समितिमा काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकहरू रहनेछन् । सार्वजनिक जग्गामा बनाएका संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सोमबार अस्पताललाई दिएको निर्देशन पालन भए नभएको हेर्न शाह मंगलबार अस्पताल पुगेका थिए । महानगरले लगाएको आरोपमा नर्भिकले कानून अनुसार नै जग्गा भाडामा लिएर भौतिक संरचना बनाएको बताउँदै आएको छ । समितिले प्रतिवेदन दिएपछि

सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन नर्भिकले समिति गठन गर्ने

काठमाडौँ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौँ महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलवार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए । नर्भिकले आफूले कानून अनुसार जग्गा […]

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिवार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी य

नर्भिकले विराटनगरमा पनि आइभीएफ सेन्टर सञ्चालन गर्ने

नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौबाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ । नर्भिकले थापाथलीमा भने २०७८ को असा

नर्भिकले निःशुल्क ओपिडी सञ्चालन गर्ने

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्र्तगत आउने शनिवार (जेठ ७ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले आउँदो शनिबार (जेठ ७ गते ) विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि साँढे १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन […]

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो ।अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी बैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ । सोमबार अस्पतालले भवन निर्माणक

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

काठमाडौँ – पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा–सुविधाले सम्पन्न ८ तले भवन निर्माण थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार नर्भिकको २९औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माण वैशाख १ गतेदेखि […]

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

कोरोना संक्रमितको दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि कोभिड संक्रमितको उपचार नगर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर उपचार गरेको थियो । तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट कोभिड नभएकाहरुलाई मात्रै सेवा प्रवाह गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । हाल अस्पतालमा कोभिड क्रिटिकल युनिट १५ शैयाको छ ।  उनका अनुसार अब नर्भि

नर्भिकले भन्यो- बसन्त चौधरीको अवस्था गम्भीर छैन

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको समाचार बाहिरिएपछि नर्भिकले अवस्था गम्भीर नभएको स्पष्ट पारेको छ।

शनिबार र सार्वजनिक बिदाको दिनमा पनि नर्भिकले ओपीडी खोल्ने

थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमा समेत ओपिडी सेवा सञ्चलन गर्ने भएको छ ।तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिँदै शनिबार र सार्वजनिक बिदाका दिनहरूमा समेत ओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् […]