Use App
Read now
(current)
Download
Dekhapadhi
बैशाख २०७८
कोभिड उपचार गर्ने १५७ अस्पताल
काठमाडौं। देशभर अहिले १५७ वटा अस्पताल कोभिड अस्पतालमा सूचिकृत भई उपचार भइरहेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन। कोभिडको निःशुल्क उपचारका लागि ४५ वटा अस्पताल भएको पनि प्रधानमन्त्रीले बताए।
पूर्ण विवरण