‘निर्माण होलिडे’ मा परे तीन हजार ५०० आयोजना

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम गर्नसक्ने वातावरण नभएको भन्दै ‘निर्माण होलिडे’ सुरु गरेको छ । निर्माण सामग्रीको विरोधमा आजदेखि करिब तीन हजार ५०० आयोजनाका काम रोकिएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका …

सम्बन्धित सामग्री

चुपचाप जनता, बढ्दो कालोबजारी

हिजोआज जताततै महँगी बढेको छ । खानेतेल प्रतिलिटर रु. ४ सय भन्दामाथि पुगेको छ भने पेट्रोल प्रतिलिटर रु. १८० भएको छ । सर्वसाधारण जनता महँगीले ढाड सेक्यो भनिरहेछन् । तर सरोकारवाला र आम नागरिक महँगीविरुद्ध आन्दोलन गर्न एकजुट हुन सकेको अवस्था छैन ।व्यापारी, ठेकेदार, निर्माण व्यवसायीहरू निर्माण होलिडे मनाइरहेका छन् । छड, डन्डी, सिमेन्ट, जस्तापाता, बिटुमिन, इन्धन, पेट्रोल, डिजेल जस्ता सामग्रीमा भएको अचाक्ली महँगीले गर्दा बाध्य भएर निर्माण होलिडे मनाउनु परेको व्यवसायीको गुनासो छ । मूल्य किन र कसरी बढ्यो

निर्माण होलिडे : गैरव्यावसायिक हर्कत

अर्थतन्त्रका प्रमुख आँकडाहरू चिन्ताजनक रहेको यो बेला ठेकेदारहरूले पनि विकास–निर्माणका काम ठप्प तुल्याउनु आपत्तिजक छ । विकास–निर्माणका कामहरू धमाधम हुनुपर्ने आर्थिक वर्षका आखिरी महिनाहरूमै ठेकेदारहरूले ‘निर्माण होलिडे’ गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो ।

निर्माण व्यवसायीले पर्सिदेखि अत्यावश्यकबाहेक काम ठप्प पार्ने

काठमाण्डाै - निर्माण व्यवसायीहरुले पर्सि आइतवारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी 'निर्माण होलिडे' गर्ने भएका छन् ।विभिन्न निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा अत्यधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको समस्या समाधान नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आउँदाे आइतवारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी 'निर्माण होलिडे' गर्ने भएका हुन् ।आज काठमाण्डौमा नेपाल निर्माण व्यवसायी महासङ्घले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं&n...

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरी निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको …

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

नेपालगञ्ज - बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष ...

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

नेपालगञ्ज - बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष ...

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

नेपालगञ्ज - बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष ...

‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै ‘निर्माण होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघको हालै सम्पन्न राष्टिय भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएका कारण लागत पनि बढ्न जाने भएकाले निर्माण होलिडे घोषणा गर्नुपर्ने बताए । उनले […]

'निर्माण होलिडे' घोषणा गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले 'निर्माण होलिडे' घोषणा गर्न सरकारसँग माग गरेको छ ।  महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएकाले निर्माण कार्य अगाडि बढाउन नसक्ने भन्दै कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग गरेको हो । महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएकाले यसअघि सम्झौता भएका निर्माण परियोजनाको लागत अत्यधिक पर्ने...

महँगी बढेको भन्दै निर्माण ठेकेदारले गरे काम रोक्ने तयारी

पाए जति ठेक्का सकारेर काम अलपत्र पारिरहेका निर्माण ठेकेदारहरूले काम रोक्ने नयाँ बहाना पाएका छन् । बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले ‘निर्माण होलिडे’ नै घोषणा गर्न लागेको हो । महँगीलाई कारण देखाउँदै ‘निर्माण होलिडे’ घोषणा गरेपछि काम गर्नु नपर्ने निर्माण व्यवसायीको बुझाइ छ ।पेट्रोलियम पदार्थ र सबैखाले नदीजन्य तथा धातुजन्य सामग्रीको मूल्य बढेकाले काम गर्न नसकिने अवस्था आएको महासंघले दाबी गरेको हो । महासंघ अध्यक्ष रवी