निर्माण व्यवसायीले पर्सिदेखि अत्यावश्यकबाहेक काम ठप्प पार्ने

काठमाण्डाै - निर्माण व्यवसायीहरुले पर्सि आइतवारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी 'निर्माण होलिडे' गर्ने भएका छन् ।विभिन्न निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा अत्यधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको समस्या समाधान नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आउँदाे आइतवारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी 'निर्माण होलिडे' गर्ने भएका हुन् ।आज काठमाण्डौमा नेपाल निर्माण व्यवसायी महासङ्घले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं&n...

सम्बन्धित सामग्री

निर्माण व्यवसायीले देशभर सबै काम ठप्प पार्ने

निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको बताएका छन् । इन्धनसँगै निर्माण सामग्रीमा समेत भएको मूल्यवृद्धिका कारण काम गर्न सक्ने अवस्था नरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण व्यवसायीको आन्दोलनले बाँकेमा पाँचसय पूर्वाधार योजनाको काम ठप्प

बाँके । निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दैै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब रु सात अर्ब बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी […]

बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित

निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब रु सात अर्ब बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् ।

महँगी बढ्यो भन्दै मुलुकभरका पूर्वाधार निर्माण ठप्प

काठमाडौं, बैशाख १२ । समयमा काम नगर्ने आरोप लागिरहेका निर्माण व्यवसायीले महँगीलाई देखाएर मुलुकभरको पूर्वाधार निर्माणको काम ठप्प पारेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै पूर्वाधार निर्माणको काम ठप्प पारेका हुन्। महासंघको अगुवाईमा आइतबारदेखि अत्यावश्यक बाहेक अन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्स्ट्रक्सन होलिडे घोषणा गरेका छन्। महासंघका […]

आइतबारदेखि ठेकेदारहरुले काम ठप्प पार्ने

काठमाडौं । नेपालका निर्माण व्यवसायीले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । व्यवसायीहरूले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै अत्यावश्यकबाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलनको घोषणा गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर आइतबारदेखि कन्स्ट्रक्सन होलिड गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष रवि […] The post आइतबारदेखि ठेकेदारहरुले काम ठप्प पार्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प

काठमाडौँ । निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म […]

‘मूल्य वृद्धि समायोजन नभए निर्माण क्षेत्र ठप्प पार्छाै’

काभ्रे । सरकार फेरिए नै पिच्छे ल्याउने खरिद ऐन तथा नीतिगत अस्पष्टताका कारण निर्माण क्षेत्रमा निरन्तर समस्या भइरहेको व्यवसायीहरूले निष्कर्ष निकालेका छन् । साथै व्यवसायीहरूले तत्काल वृद्धि भएको मूल्य समायोजन हुन नसके निर्माण क्षेत्रमा भएका सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायी संघ काभ्रेको १२ वार्षिकोत्सव तथा ७ औ जिल्ला अधिवेशनमा सहभागी […]

मकवानपुरका निर्माण व्यवसायी आन्दोलित, प्रधानमन्त्रीलाई ज्ञापन

मकवानपुर जिल्लाका निर्माण व्यवसायी आन्दोलित भएका छन् । देशभर निर्माण सामग्रीको चर्को मुल्य वृद्धि भएका कारण विकास निर्माणको काम ठप्प हुने अवस्था रहेकोभन्दै उनीहरु आन्दोलित भएका हुन् ।

गौचन हत्या प्रकरण: व्यवसायीले निर्माणको काम ठप्प पार्ने

काठमाडौं: निर्माण व्यवसायीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारा पत्ता नलगाएसम्म विकास निर्माणको काम ठप्प पार्ने