काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले 'निर्माण होलिडे' घोषणा गर्न सरकारसँग माग गरेको छ ।
महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएकाले निर्माण कार्य अगाडि बढाउन नसक्ने भन्दै कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएकाले यसअघि सम्झौता भएका निर्माण परियोजनाको लागत अत्यधिक पर्ने...