बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरी निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको …