१० फागुन, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरेको हो । धरौटीमा छाड्दा अल्भेस स्पेन छाडेर भाग्न सक्ने भन्दै बार्सिलोनाको अदालतले उनको निवेदन अस्वीकार गरेको हो । अदालतले धरौटीमा छाड्न नमानेपछि […]